Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

हामीले श्वास प्रश्वासमा समस्या भएका नगरवासीहरुको सेवा गर्ने अवसर पायौं ः उपप्रमुख जोशी

आज हामीले देशकै लागि अति आवश्यक एवं महत्वपूर्ण उपचार सेवाको शुभारम्भ यसै सेवाकै लागि निर्माण गरिएको भवनबाट गर्दैछौं । यो हामी भक्तपुरवासीहरुको लागि गौरवको विषय हो । हुन त यो एक वर्ष अघि नै संचालन…
वाँकी अंश

जनताको स्वास्थ्य सेवामा भक्तपुर नगरपालिका संधै जनताको साथमा छ ः प्रमुख प्रजापति

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँज्यूबाट श्वास प्रश्वास पुनःस्थापन केन्द्रको उद्घाटन गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा…
वाँकी अंश

राममन्दिरको मुःदीप करिडोरको स्थलगत निरीक्षण (हेर्नुहोस् तस्बीरमा)

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ४ राममन्दिरको मुःदीप करिडोर खोल्ने कार्यको स्थलगत निरीक्षण गर्नुहुँदै । निरीक्षणमा नेमकिपा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ…
वाँकी अंश

भक्तपुर नपा वडा नं. १ मा पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा भक्तपुर नपा वडा नं. १ को आयोजनामा बुधबार पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर भयो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

भक्तपुर नपाको आठौं सभा चालू

भक्तपुर नगरपालिका आठौं नगरसभाका सभाध्यक्ष एवम् नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरसभाको बैठक बस्यो । उक्त बैठकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ…
वाँकी अंश

ख्वप इन्जिनियरिङ कलेजमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा निबन्ध लेखन, वाद विवाद, लोकस २०२० लगायत विभिन्न प्रतियोगिताका विजयीहरुलाई सम्मान, पुरस्कार वितरण…
वाँकी अंश

तलेजु साकोसद्वारा भनपा प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग प्रदान

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा भक्तपु्र नपा वडा नं. ३ स्थित तलेजु बचत तथा ऋण सहकारी लि.ले रु पच्चीस हजार पच्चीस रुपैंया सहयोग प्रदान गरेको छ ।
वाँकी अंश

श्रमको सम्मान गर्ने संस्कृतिको खाँचो ः प्रमुख प्रजापति

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा भक्तपुर नपा वडा नं. ७ कृषि समितिको आयोजनामा भएको ३ दिने कौसी खेती तथा कम्पोस्ट मल बनाउने तालिमको प्रमाणपत्र वितरण तथा प्रशिक्षण कार्यक्रम आइतबार…
वाँकी अंश

कानुन व्यवसायीहरुबीच समसामयिक राजनीतिबारे अन्तरक्रिया

नेपाल मदजुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुन व्यवसायीहरु पनि राजनीतिक रुपमा सचेत र संगठित हुनुपर्नेमा जोड दिनुभएको छ । पार्टी सम्बद्ध कानुन…
वाँकी अंश

देशको वर्तमान राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रम

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा देशको वर्तमान राजनीतिक परिस्थिति ः शिक्षा र स्वास्थ्यमा त्यसको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो…
वाँकी अंश