Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

१४ औं जनसाहित्य सम्मेलन सम्पन्न

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा ‘आदर्श समाज निर्माणका लागि जनसाहित्य’ नाराका साथ १४ औं जनसाहित्य सम्मेलन २०७७ शुक्रबार…
वाँकी अंश

नगर प्रमुख सुनिल प्रजापतिसित पूर्वाञ्चल विश्वविद्यालयका डीन देवीप्रसाद भट्टराईको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसित पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन देवीप्रसाद भट्टराईले भेट गर्नुभयो । नगरपालिका कार्यालयमा भएको भेटमा ख्वप इन्जिनियरिङ कलेजमा स्नातकोत्तर…
वाँकी अंश

आधारभूत तह (कक्षा ८) को परीक्षाबारे सपथ

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाअन्तर्गत आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा २०७७ समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यसहित सदस्यहरुको पद तथा गोपनीयताको सपथ गराउनुभयो ।…
वाँकी अंश

६ वडामा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर

भक्तपुर नपा वडा नं. ६ को आयोजनामा बिहीबार पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर भयो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा गठित शिक्षा, स्वास्थ्य तथा संस्कृति…
वाँकी अंश

भक्तपुर नपालाई फिल्टर सहयोग

भक्तपुर नगरपालिकालाई (Wiederaufbau Bhaktapur e.V Revival of Bhaktapur) का अरुणोदय प्रजापतिद्वारा वाटर ब्याक प्याक पाउल(Portable Aqua Unit For Livesaving) फिल्टर २ थान सहयोगस्वरुप प्रदान गर्नुभएको छ ।…
वाँकी अंश

भक्तपुर नपाको आठौं नगरसभा सम्पन्न

भक्तपुर नगरपालिकाको आठौं नगरसभा सोमबार सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको आठौं नगरसभाको आज बसेको बैठकले ‘ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन…
वाँकी अंश

कनका सुन्दरी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खत्री भण्डारी भक्तपुर नपामा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जुम्लाको कनका सुन्दरी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खत्री भण्डारीले सोमबार भेट गर्नुभयो ।
वाँकी अंश

“साविक मापदण्ड अनुसार निर्माण भएका घर/भवनको नक्सा पास र सूचिकरण सम्बन्धी कार्यविधि–२०७७” र ‘कर…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको आठौं नगरसभाको शनिबार बसेको बैठकले “साविक मापदण्ड अनुसार निर्माण भएका घर/भवनको नक्सा पास र सूचिकरण सम्बन्धी कार्यविधि–२०७७” र…
वाँकी अंश

भनपा ५ मा एकदिने निशुल्क पाठेघर तथा स्तन क्यानसर परीक्षण शिविर

भक्तपुर नपा वडा नं. ५ को आयोजनमा भएको एकदिने निशुल्क पाठेघर तथा स्तन क्यानसर परीक्षण शिविर भयो । फैलदो स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट धेरै महिलाहरु यसको सिकार बनिरहेको अवस्थामा भक्तपुर नपाले…
वाँकी अंश

भक्तपुरमा श्वासप्रश्वास पुनस्र्थापन केन्द्र भवन उद्घाटन ः आजदेखि उपचार सेवा सुरू

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यमा जापान इन्टरनेशनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) को प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने…
वाँकी अंश