Explore news and happenings at Bhaktapur

राममन्दिरको मुःदीप करिडोरको स्थलगत निरीक्षण (हेर्नुहोस् तस्बीरमा)

२०७७ माघ २८ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ४ राममन्दिरको मुःदीप करिडोर खोल्ने कार्यको स्थलगत निरीक्षण गर्नुहुँदै । निरीक्षणमा नेमकिपा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ पनि हुनुहुन्थ्यो ।

सोही क्रममा उहाँले भक्तपुर नपाको बजेटमा निर्माणाधीन भनपा वडा नं. ४ को वडा कार्यालयसँगैको इखालाछी मठको पनि निरीक्षण गर्नुभयो ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.