Explore news and happenings at Bhaktapur

तलेजु साकोसद्वारा भनपा प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग प्रदान

२०७७ माघ २६ गते सोमबार ।

0

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा भक्तपु्र नपा वडा नं. ३ स्थित तलेजु बचत तथा ऋण सहकारी लि.ले रु पच्चीस हजार पच्चीस रुपैंया सहयोग प्रदान गरेको छ ।

Leave A Reply

Your email address will not be published.