Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

कोभिड संक्रमण न्युनीकरणको लागि भक्तपुर नगरपालिकास्तरीय सीएमसी बैठक

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) को बैठक बुधबार नपाको सभाकक्षमा बस्यो । बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण…
वाँकी अंश

ख्वप कलेज अफ इन्जिनियरिङका नवनियुक्त शिक्षकहरुलाई नियुक्ति पत्र हस्तान्तरण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङका नवनियुक्त शिक्षकहरुलाई बुधबार नियुक्ति पत्र हस्तान्तरण गरियो । कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् नगर प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा भक्तपुर अस्पतालको आइसोलेसन कक्ष निरीक्षण

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भक्तपुर अस्पतालले पुनः आइसोलेसन सञ्चालनमा ल्याएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार अस्पताल र आइसोलेसन कक्षको स्थलगत निरीक्षण गर्नुभयो । सोही…
वाँकी अंश

भूमिसम्बन्धी समस्या समाधानबारे अभिमुखीकरण

नेपाल सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गरेको छ । सोही विषयमा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति भक्तपुरको आयोजनामा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुबीच…
वाँकी अंश

मेलम्चीको पानी एक महिनाभित्र भक्तपुर नगर क्षेत्रमा वितरण गर्न सहमति

भक्तपुर नगरपालिकामा खानेपानी वितरणको अर्को व्यवस्था नभएसम्म मेलम्चीको पानी पुरानै वितरण प्रणालीमार्फत एक महिनाभित्र भक्तपुर नगर क्षेत्रमा वितरण गर्ने विषयमा सहमति भयो । भक्तपुर नगरपालिकाका…
वाँकी अंश

भूकम्पबाट भत्केका सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाको उल्लेखीय काम

सांस्कृतिक नगर भक्तपुरको मौलिक सहर जोगाउन पुरानो सम्पदा क्षेत्रमा घर निर्माण गर्ने घरधनीहरुको लागि मोहडामा लाग्ने इँटा, झिंगटी र काठको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदानको व्यवस्था गरेका छौं ।…
वाँकी अंश

नगर प्रमुख प्रजापति र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवालबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालबीच भक्तपुरको खेलकुद क्षेत्र विकास र खेलमैदानहरूको स्तरोन्नति गर्ने विषयमा आइतबार परिषद्को कार्यालय…
वाँकी अंश

बेखालमा टेबुलटेनिसको भवन शिलान्यास

भक्तपुर, ११ वैशाख । भक्तपुर नगरपालिकाले बेखाल कर्बड हलको भक्तपुर नगरपालिका १० नं वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले एक कार्यक्रमबीच शनिबार शिलान्यास गर्नुभयो । उक्त कार्यक्रममा…
वाँकी अंश

तानसेन नपाका प्रतिनिधिमण्डल टोली भक्तपुर नपामा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पाल्पाको तानसेन नगरपालिका वडा नं. १० का वडाध्यक्ष लोचनप्रसाद तिमिल्सिनासहितको प्रतिनिधिमण्डल टोलीले बिहीबार भेट ग¥यो । नगर प्रमुख प्रजापतिले तानसेनका…
वाँकी अंश

मेलम्चीको पानी एक महिनाभित्र भक्तपुरमा पठाइने

मेलम्चीको पानी एक महिनाभित्र भक्तपुरमा पठाइने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा खानेपानी समितिको प्रतिनिधिमण्डल टोलीले बिहीबार काठमाडौं उपत्यका खानेपानी…
वाँकी अंश