Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

ख्वप अस्पताललाई जनताको अस्पताल बनाउने अभियानको सुखद् शुरुवात भएको छ ः प्रमुख प्रजापति

कोभिड १९ रोगको दोस्रो लहरको संक्रमण तीब्र गतिमा फैलिएसंगै संक्रमितहरुको उपचारका लागि भक्तपुर नगरपालिकाले संचालन गरेको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर, आइसीयुलगायतका स्वास्थ्य उपकरण खरिदका…
वाँकी अंश

ख्वप अस्पतालको अक्सिजन प्लान्टका लागि आज रु. ७१ लाख ३१ हजार आर्थिक सहयोग प्राप्त

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरु व्यवस्था गर्न लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई…
वाँकी अंश

‘सरकारले सहयोग नगरेपछि हामीले जनतासँग सहयोग माग ग¥यौं’

१. कोभिड महामारीबीच भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा के कस्तो काम गर्दै आएको छ ? एक वर्षभन्दा बढी समय कोभिड १९ बीच बित्यो । जस्तोसुकै कठिन समयमा पनि भक्तपुर नपाले जनताको स्वास्थ्य उपचार सेवालाई बन्द…
वाँकी अंश

उद्योगी व्यवसायीहरुसँगको बैठक सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरभित्रका उद्योगी व्यवसायीहरुसँगको बैठक जुममार्फत सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड बिरामीको उपचारको…
वाँकी अंश

नगर प्रमुख प्रजापति संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुसँग जुम बैठकमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको साथ र सहयोग भए कसैसामु झुक्न नपर्ने र जस्तोसुकै महामारीलाई सजिलै परास्त गर्न सकिने बताउनुभयो । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार जुममार्फत…
वाँकी अंश

सामुदायिक विद्यालयहरुका संस्थापक र प्रधानाध्यापकहरुसँगको बैठक सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नपाभित्र सञ्चालित सामुदायिक विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरुसँगको बैठक जुममार्फत सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख…
वाँकी अंश

भक्तपुर नगरपालिकालाई सहकारी संस्थाहरुद्वारा एकै दिन ३० लाख सहयाेग

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर अहिले भक्तपुर जिल्लामा पनि जनस्तरमा फैलिसकेको हुँदा भक्तपुर नगरपालिकाले २५ वटा एचडियू सहितको ७५ बेडको ख्वप अस्पताल (कोभिड युनिट) सञ्चालन…
वाँकी अंश

भक्तपुरमा भेरोसेलको दोस्रो खोप अभियान चालु (तस्बीरमा)

कोभिड १९ विरुद्धको खोप भेरो सेलको दोस्रो मात्रा दिने क्रममा बिहीबार भक्तपुर नगरपालिका वडा नंं. ६, ७, ८, ९ र १० वडाका खोप केन्द्रहरुमा खोप लगाउने अभियान चालु छ ।…
वाँकी अंश

‘कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहकारी संस्थाहरूको भूमिका’ बारे भर्चुअल अन्तरक्रिया

भक्तपुर नगरपालिकाको आयोजनामा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूका प्रतिनिधिबीच भर्चुअल…
वाँकी अंश