Explore news and happenings at Bhaktapur

भक्तपुरमा भेरोसेलको दोस्रो खोप अभियान चालु (तस्बीरमा)

२०७८ जेठ ७ गते, शुक्रबार

0

कोभिड १९ विरुद्धको खोप भेरो सेलको दोस्रो मात्रा दिने क्रममा बिहीबार भक्तपुर नगरपालिका वडा नंं. ६, ७, ८, ९ र १० वडाका खोप केन्द्रहरुमा खोप लगाउने अभियान चालु छ ।

 

Leave A Reply

Your email address will not be published.