Explore news and happenings at Bhaktapur

प्रदेश समन्वय परिषद्को दोस्रो बैठक

प्रदेश नं. ३ मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आयोजनामा बुधबार हेटौंडामा प्रदेश समन्वय समितिको दोस्रो बैठक बस्यो । कार्यक्रमको उद्घाटन प्रदेश नं. ३ का मुख्यमन्त्री तथा प्रदेश समन्वय…
वाँकी अंश

इन्द्रायणी माजुको द्योछें  पुनः निर्माण कार्यको शिल्यान्यास २०७६ जेठ २९ गते बुधबार

भक्तपुर नगरपालिका वडा नं. २ खौमा स्थित इन्द्रायणी माजुको द्योछें  पुनः निर्माण कार्यको शिल्यान्यास गर्नुहुँदै प्रदेश सांसद सुरेन्द्र राज गोसाई  लगायत।        
वाँकी अंश

हाडा छें पुनः निर्मान कार्य शिल्यान्यास २०७६ जेठ २९ गते बुधबार

भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछें स्थित हाडा छें पुनः निर्माण कार्यको शिल्यान्यास गर्नुहुँदै भक्तपुर नगरपालिका उप-प्रमुख रजनी जोशी लगायत।          
वाँकी अंश

चिनियाँ प्रतिनिधि मण्डल भक्तपुर नपामा

बेजिङ्ग युनिभर्सिटी हेल्थ साइन्स सेन्टर, पिपल्स रिपब्लिक अफ चाइनाबाट भक्तपुर भ्रमणका लागि आउनुभएको प्रतिनिधि मण्डलले भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार भेट गर्‍यो । भेटमा प्रमुख…
वाँकी अंश

भक्तपुरका नयाँ प्रहरी उपरीक्षक सबिन प्रधानलाई स्वागत

भक्तपुर नगरपालिकाले सोमबार महानगरीय प्रहरी परिसर भक्तपुरबाट सरुवा भइ जानुभएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठलाई बिदाइ तथा महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भइ आउनुभएका सबिन प्रधानलाई स्वागत…
वाँकी अंश

भनपा–३ मा बाल्टिन वितरण

भक्तपुर नगरपालिका ३ नं. वडा समितिको आयोजनामा आज बंशगोपालमा कुहिने र नकुहिने फोहर संकलन गर्न वडावासीहरुलाई बाल्टिन वितरण गरियो । भनपा वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोराले उक्त कार्यक्रममा…
वाँकी अंश

भक्तपुर नगरपालिकाबाट शैक्षिक ऋण वितरण सुरू

भक्तपुर नगरपालिकाले आइतबारदेखि शैक्षिक ऋण वितरण सुरु गरेको छ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक…
वाँकी अंश

Academia-Industry Dialogue कार्यक्रमको उद्‌घाटन समारोह

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार बागीश्वरी कलेज र विश्वविद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा भएको दुईदिने Academia-Industry Dialogue कार्यक्रमको उद्‌घाटन गर्नुभयो । नगर…
वाँकी अंश

रेडियो प्रस्तोता तालिमको उद‌्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालन हुने १५ दिने रेडियो प्रस्तोता तालिमको आइतबार पानसमा दिप प्रज्ज्वलन गरी उद‌्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै…
वाँकी अंश

काठमाडौं उपत्यकाका ऐतिहासिक हिटी प्रणालीबारे कार्यशाला गोष्ठी

सरकारले सहज काठ उपलब्ध गरी आवश्यक बजेट विनियोजन गरेको खण्डमा भक्तपुरका सम्पदाहरूले छिट्टै मौलिक स्वरुप ग्रहण गर्नेछ । उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार S4w-Nepal…
वाँकी अंश