भक्तपुर नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई रातो र निलो परिचय पत्र वितरण सुरू
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले शुक्रबारदेखि भक्तपुर नगरभित्रका अपांगता भएका व्यक्तिहरुलाई (रातो र निलो रंग परिचय–पत्र वितरण सुरू गरेको छ ।…
वाँकी अंश
वाँकी अंश