Explore news and happenings at Bhaktapur

नगर प्रमुख सुनिल प्रजापतिसँग नेपाल ट्रस्टका प्रतिनिधिहरूबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आइतबार नेपाल ट्रस्टका प्रतिनिधिहरुले भेट गर्नुभयो । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गालाई भक्तपुरका जनताको अधिकत्तम हित हुने गरी…
वाँकी अंश

मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ

भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपा वडा नं. ३ मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ गर्यो । नगरपालिकाको पाक्षिक सरसफाइअन्तर्गत भएको उक्त सरसफाइ कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका…
वाँकी अंश

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा चालू

भक्तपुर नगरपालिकाको पाँचौ नगरसभाको बैठक शुक्रबार पनि चालु रह्यो । सो सभाले ‘भक्तपुर नगरपालिकाको विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका २०७६’, ‘भक्तपुर नगरपालिका खेलकुद प्रशिक्षकसम्बन्धी…
वाँकी अंश

भक्तपुर नपा वडा नं.९ लामगाल चउरमा वृक्षारोपण

भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भक्तपुर नपा वडा नं. ९ सरस्वती विद्यागृह मावि अगाडिको लामगाल चउरमा शुक्रबार विरुवा रोप्ने कार्यक्रम सम्पन्न भयो । चउरको उत्तर, दक्षिण र पूर्वी छेउमा कपुर, कांगियो फुल,…
वाँकी अंश

विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारबाट सञ्चालित चारदिने विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्‍घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै नगर…
वाँकी अंश

रेडियो प्रस्तोता तालिम समापन तथा फोटोग्राफी तालिम सुरु

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेठ २६ गतेदेखि सञ्चालन भएको रेडियो प्रस्तोता तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । त्यस्तै विहीबारनै प्रमुख प्रजापतिले नपाद्वारा प्रदान गरिने १०…
वाँकी अंश

भक्तपुर बाराही स्थान स्थित खोला निरिक्षण गर्नुहुँदै भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति

भक्तपुर बाराही स्थान  स्थित खोला निरिक्षण गर्नुहुँदै भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, उप-प्रमुख रजनी जोशी, ९ वडा अध्यक्ष रविन्द्र ज्याख्व, ४ वडा अध्यक्ष कुमार चवाल, ३ वडा अध्यक्ष राज कृष्ण…
वाँकी अंश

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १३ करोड १० लाख

आर्थिक वर्ष २०७६/७७ का लागि भक्तपुर नगरपालिकाले २ अर्ब १३ करोड १० लाख रुपैंयाको बजेट पेश गरेको छ ।               नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको पाँचौ नगरसभामा उपप्रमुख रजनी जोशीले…
वाँकी अंश

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम पारित

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सोमबार पारित भयो । भक्तपुर नगरपालिका सभाअध्यक्ष भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले सोमबार नगरसभाको औपचारिक उद्घाटन कार्यक्रमपश्चात…
वाँकी अंश

भक्तपुर नगरपालिकाको पाँचौ नगरसभामा प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रम

नगर सभासद्ज्यूहरु, –प्रजातन्त्र र गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलन एवं संघर्षहरुमा आप्mनो जीवन वलिदान गर्नुभएका प्रातःस्मरणीय शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं । जनआन्दोलनमा…
वाँकी अंश