Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा भक्तपुर काण्डको विरोधमा प्रवचन कार्यक्रम

नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ साल भदौ ९ गते राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको विरोधमा भक्तपुर नगरपालिकाले शनिबार जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीबीच प्रवचन…
वाँकी अंश

गाइँचा म्ये मुना सार्वजनिक

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा शनिबार नेपालभाषामा प्रकाशित गाइँचा म्ये मुना पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भयो । आशाकाजी बासुकला स्मृति…
वाँकी अंश

प्रमुख सुनिल प्रजापतिद्वारा साकोलानस्थित ताहा फल्चा (पाटी) उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नगरपालिका वडा नं. ९ साकोलानस्थित पुनःनिर्मित ताहा फल्चा (पाटी) उद्घाटन  गर्नुभयो । उद्घाटन समारोहमा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले…
वाँकी अंश

बागीश्वरीमा बृहत शिक्षक भेला सम्पन्न

वागीश्वरी कलेज र वागीश्वरी माविको कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक शिक्षिकाहरुको भेला शनिबार सम्पन्न भयो । विद्यालय तथा कलेजको आ.व. २०७६—०७७ को बजेट, भावी नीति तथा कार्यक्रम तथा स्नातक र स्नातकोत्तर…
वाँकी अंश

भक्तपुर क्यान्सर अस्पतालसम्बन्धी भक्तपुर नगरपालिकाको प्रेस वक्तव्य

भक्तपुर नगरपालिकाद्वारा प्रदान गरिएको जग्गा र आर्थिक तथा अन्य संस्थाहरु समेतको सहयोगमा सञ्चालन भइरहेको भक्तपुर क्यान्सर केयर सेन्टर (हाल भक्तपुर क्यान्सर अस्पताल)मा देशभरिका क्यान्सर रोगका…
वाँकी अंश

बिरामीहरुको गुणस्तरीय उपचार सेवा हाम्रो उद्देश्य हो – नगर प्रमुख सुनिल प्रजापति

भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार भक्तपुर क्यान्सर अस्पतालबारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो । पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका नगर प्रमुख एवम् भक्तपुर क्यान्सर…
वाँकी अंश

भक्तपुर नपाका प्रमुख र नेपाल क्यान्सर रोग निवारण संस्थाका पदाधिकारीबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख एवम् भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति र नेपाल क्यान्सर रोग निवारण संस्थाका विशिष्ट पदाधिकारीहरुबीच  बिहीबार भक्तपुर नगरपालिका वडा…
वाँकी अंश