भनपा प्रमुख सुनिल प्रजापतिद्वारा भनपा–७ स्थित छिपा ताँ (हनुमन्ते खोला) पुल ढलान निरीक्षण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं ७ स्थित हनुमानघाट (छिपा ताँ) पुल ढलानको निरीक्षण गर्नुभयो ।
स्थानीय उपभोक्ता समितिमार्फत उक्त पुलको निर्माण कार्य भएको हो ।…
वाँकी अंश
वाँकी अंश