Explore news and happenings at Bhaktapur

भक्तपुर नपाद्वारा कोरोना रोकथामका लागि स्वयम्सेवक परिचालन

२०७६ चैत ५ गते, शुक्रबार

0

भक्तपुर नपाद्वारा कोरोना रोकथामका लागि स्वयम्सेवक परिचालन गरेको छ ।

नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) काे संक्रमणबाट बच्न देशभरी गरिएको लकडाउनलाई प्रभावकारी बनाउन भक्तपुर नगरपालिकाबाट मिति २०७७ बैशाख ४ गतेदेखि वडा–वडामा स्वय‌सेवक परिचालन गरेपश्चात भक्तपुर नगरक्षेत्रमा लकडाउन थप प्रभावकारी भएको छ ।

भक्तपुर नगरपालिकाले वडा—वडाबाट स्वयम्सेवक परिचालन गरी कोरोना संक्रमणबारे जनचेतना अभिवृद्धि गर्दै टोल टोलमा डिसइन्फेक्सन स्प्रे छर्ने कार्यहरु गर्दै आइरहेका छन् ।

(केहि तस्वीरहरु)

Leave A Reply

Your email address will not be published.