Explore news and happenings at Bhaktapur

लकडाउन प्रभावकारी बनाउँदै भक्तपुर नगरपालिका

२०७७ बैशाख ४ गते

0

नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) काे संक्रमणबाट बच्न देशभरी गरिएको लकडाउनलाई प्रभावकारी बनाउन भक्तपुर नगरपालिकाबाट मिति २०७७ बैशाख ४ गतेदेखि वडा–वडामा स्वय‌सेवक परिचालन गरेपश्चात भक्तपुर नगरक्षेत्रमा लकडाउन थप प्रभावकारी भएको छ । (केहि तस्वीरहरु)

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.