पुलुकिसी लगायतका जात्राहरु संचालन नगर्न नगरबासीहरुमा प्रमुख सुनिल प्रजापतिको अनुरोध
भक्तपुरबासी दाजुभाइ तथा दिदीबहिनीहरु,
भक्तपुर ऐतिहासिक एवम् सांस्कृतिक नगर हो । यहाँ हरेक महिना कुनै न कुनै चाडपर्व भइरहन्छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो वर्ष त्यस्ता…
वाँकी अंश
वाँकी अंश