Explore news and happenings at Bhaktapur

ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन हस्तान्तरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी रानी पोखरी अध्ययन समितिद्वारा तयार गरिएको प्रतिवेदन एक समारोहबीच बुधबार हस्तान्तरण गरियो । कार्यक्रममा भक्तपुर…
वाँकी अंश

सिभिल इन्जियिरिङ विषयका नवआगन्तुक विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतको प्रमुख आतिथ्यमा भक्तपुर नपाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा शैक्षिक सत्र २०७७/७८ मा सिभिल इन्जिनियरिङ विषय अध्ययनका लागि भर्ना भएका नवआगन्तुक…
वाँकी अंश

सुकुलढोका साकोसद्वारा रु. २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान

सुकुलढोका बचत तथा ऋण सहकारी संस्थाद्वारा महामारी रुपमा फैलिरहेको कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. २५,०००।– रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर…
वाँकी अंश

भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापनबारे नगर प्रजापतिसँग उद्योग मन्त्रालयबाट गठित कार्यदलका संयोजक…

भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणबारे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग उद्योग वाणिज्य तथा आपूर्ति…
वाँकी अंश

दक्षिणकाली नपाका जनप्रतिनिधिसहितको टोलीद्वारा भक्तपुर नपाका सम्पदाहरुको अवलोकन

भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालयको स्थलगत अवलोकनको लागि भक्तपुर पुग्नुभएका दक्षिणकाली नपाका उपप्रमुख तामाङ नेतृत्वको टोलीद्वारा नगरपालिकाको सम्पूर्ण शाखा तथा उपशाखा,…
वाँकी अंश

भक्तपुर नपाका प्रमुख प्रजापति र दक्षिणकाली नपाका उपप्रमुख बसन्ती तामाङबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ(डंगोल) को नेतृत्वमा आएको टोलीबीच शुक्रबार भेट भयो । नगर प्रमुख प्रजापति र भक्तपुरको दरबार क्षेत्रमा अवस्थित…
वाँकी अंश

योसिंखेलको च्यासिलीं मण्डप पुनः निर्माणकार्य अन्तिम चरणमा

भनपा वडा नं.५ स्थित योसिंखेलको च्यासिलीं मण्डप पुनः निर्माणकार्यमा जनस्रमदान गर्नु हुँदै स्थानिय वासिन्दाहारु।
वाँकी अंश

कोभिडका कारण बन्द रहेका विद्यालय सञ्चालनको विषयमा सरोकारवालाहरूबीच छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनको विषयमा सामुदायिक र संस्थागत विद्यालयहरूका…
वाँकी अंश

नर्सिङका नवआगन्तुक विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका नवआगन्तुक विद्यार्थीहरूको मार्गनिर्देशन कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि कलेज सञ्चालक समितिका…
वाँकी अंश