Explore news and happenings at Bhaktapur

सामुदायिक अस्पताललाई सरकारले सहयोग गर्नुपर्छ -नारायणमान बिजुक्छें

भक्तपुर, १२ कार्तिक । ‘‘सामुदायिक अस्पतालहरूलाई पनि सरकारले आर्थिक सहयोग गर्नु आवश्यक छ ।’’ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सामुदायिक संस्था सिद्धि स्मृति…
वाँकी अंश

धनगढी माई नगरपालिका सिराहाका मेयर भक्तपुरमा

भक्तपुर,  नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग धनगढी माई नगरपालिका, सिराहाका प्रमुख हरि नारायण चौधरीले भेट गर्नुभयो ।भेटमा प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको समाजलाई बुद्धिजिवीकरण…
वाँकी अंश

खेलकुद शारीरिक व्यायामको निम्ति मात्र नभई मित्रताको निम्ति पनि हो – का. रोहित

भक्तपुर, २०७५ कार्तिक ११ गते, अाइतबार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा २०७५ कार्तिक ११ गतेदेखि १७ गतेसम्म हुने…
वाँकी अंश

नेपालभाषा साहित्य तःमुंज्याकाे दबुमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति

भक्तपुर । ‘जनता म्वाःसा भाषा म्वाइ’ अर्थात् जनता रहे भाषा बाँच्छ भन्ने मूल नाराका साथ ३८ औं नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) हुँदैछ । नेपालभाषा साहित्य तःमुंज्या साहित्यिक दबुमात्र…
वाँकी अंश

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रतिनिधि भक्तपुरमा

भक्तपुर, २०७५ कार्तिक ९  । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा महाशाखा प्रमुख राजुमान मानन्धरको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले भेट गर्यो ।…
वाँकी अंश

राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु

काठमाडौ‌, कार्तिक ८ । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु पुनः निर्माणसम्बन्धि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा जनप्रतिनिधि तथा प्राविधिकहरुको एक टोलीले विहिबार…
वाँकी अंश

हनुमानघाट सुधार गुरुयोजना बन्दै

भक्तपुर, ७ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हनुमानघाट सुधारको लागि नगरपालिकाले गुरुयोजना तयार गरिरहेको बताउनुभयो । संस्कृतका आदिकवि महर्षि बाल्मिकीको जन्म जयन्तीको अवसरमा…
वाँकी अंश

नेवार समाजमा प्रचलित परम्परागत गहनाको महत्व – एक अध्ययन

डा. बलराम कायस्थ पृष्ठभूमी काठमाडौं उपत्यकाको स्थानीय नेवार समाजमा गरगहनाको प्रचलन अर्थात् आभूषण लगाउने चलन प्राचीनकालदेखि नै चल्दै आएको पाइन्छ । त्यसबखत यहाँका मानिसहरूले विभिन्न प्रकारका गहनाहरू…
वाँकी अंश

पेरिस कम्युन – कामदार जनताको स्वर्ग

सुजान माक , यो वर्ष विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको २०० औं जन्म दिवस संसारभरिका कामदार जनताले निक्कै उत्साहका साथ मनाइरहेका छन् । विभिन्न सभा, समारोह, गोष्ठी आदि कार्यक्रमहरूको…
वाँकी अंश

फलेबासका जनप्रतिनिधि भक्तपुर नगरपालिकामा

भक्तपुर, ६ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग फलेबास नगरपालिका, पर्वतका प्रमुख पदमपाणी शर्माले भेट गर्नुभयो । भेटको क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले संविधान र कानुनले…
वाँकी अंश