Explore news and happenings at Bhaktapur

सुकुलढोका साकोसद्वारा रु. २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान

२०७७ मंसिर १४ गते, आइतबार

0

सुकुलढोका बचत तथा ऋण सहकारी संस्थाद्वारा महामारी रुपमा फैलिरहेको कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. २५,०००।– रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो ।

भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनलगायत कोरोना रोकथामको लागि आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सुकुलढोका साकोसले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई गरेकोकोमा धन्यवादज्ञापन गर्नुहुँदै नगरपालिकाद्वारा प्रकाशित ‘फोटो पुस्तक’ र केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.