Explore news and happenings at Bhaktapur

पुस १ गतेदेखि ८, ९, १० का कक्षाहरू सञ्चालन हुने

भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कोभिड १९ जोखिमका कारण बन्द रहेका विद्यालय सञ्चालनबारे नगर शिक्षा समितिको बैठक बस्यो । बैठकले कोभिड–१९…
वाँकी अंश

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई स्वागत

भक्तपुर नगरपालिकाको आयोजनामा धनुषा जिल्लाबाट सरुवा भई भक्तपुरमा आउनुभएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको स्वागत कार्यक्रम बुधबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

भक्तपुर उद्यमी साकोसद्वारा रु. १ लाख ९६ हजार रुपैयाँ सहयोग प्रदान

भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्थाद्वारा कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. १ लाख ९६ हजार २६९ (अक्षेरुपी एक लाख छयानब्बे हजार दुई सय उनान्सत्तरी) रुपैयाँ…
वाँकी अंश

भत्काउँदै गरेको बाराही पुल निरीक्षणमा नगर प्रमुख प्रजापति

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिद्वारा भक्तपुर नपा वडा नं. ३ स्थित भत्काउँदै गरेको बाराही पुलको आइतबार स्थलगत निरीक्षण गर्नुहुँदै  ।
वाँकी अंश

भत्काउँदै गरेको बाराही पुल निरीक्षणमा नगर प्रमुख प्रजापति

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिद्वारा भक्तपुर नपा वडा नं. ३ स्थित भत्काउँदै गरेको बाराही पुलको आइतबार स्थलगत निरीक्षण गर्नुहुँदै  ।
वाँकी अंश

लोकेश्वर साकोसद्वारा रु. ५०,५५५।– हजार रुपैयाँ आर्थिक सहयोग प्रदान

लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाद्वारा महामारी रुपमा फैलिरहेको कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. ५०,५५५।– रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो । सोही क्रममा नगर…
वाँकी अंश

१७ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवस कार्यक्रम

भक्तपुर । ‘निःस्वार्थ रुपले इमानदारीपूर्वक देश र समाजको हित गर्नु नै स्वयम्सेवा हो । यो नै धर्म हो ।’ उपरोक्त कुरा १७ औं स्वयम्सेविका दिवसको अवसरमा आयोजित स्वयम्सेविकाहरुको भेलालाई सम्बोधन गर्दै…
वाँकी अंश

नगर प्रमुख सुनिल प्रजापति र सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नपाभित्रका महत्वपूर्ण सम्पदाहरुको अवलोकन भ्रमणमा आउनुभएका सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानको नेतृत्वको प्रतिनिधिमण्डल…
वाँकी अंश

२९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भक्तपुर नपाद्वारा ८९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाड्डता सहायक सामग्री वितरण कार्यक्रम विहिबार ख्वप कलेज प्राड्डणमा सम्पन्न भयो । प्रमुख…
वाँकी अंश