Explore news and happenings at Bhaktapur

दक्षिणकाली नपाका जनप्रतिनिधिसहितको टोलीद्वारा भक्तपुर नपाका सम्पदाहरुको अवलोकन

२०७७ मंसिर १२ गते, शुक्रबार

0

भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालयको स्थलगत अवलोकनको लागि भक्तपुर पुग्नुभएका दक्षिणकाली नपाका उपप्रमुख तामाङ नेतृत्वको टोलीद्वारा नगरपालिकाको सम्पूर्ण शाखा तथा उपशाखा, नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालय, भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालय, तलेजु परिसर, पच्पन्न झ्याल दरबार, वत्सला मन्दिर, पाँचतले मन्दिर, भैरवनाथ मन्दिरलगायतको स्थलगत अवलोकन गर्नुहुँदै ।

 

 

Leave A Reply

Your email address will not be published.