Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

‘सरकारले सहयोग नगरेपछि हामीले जनतासँग सहयोग माग ग¥यौं’

१. कोभिड महामारीबीच भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा के कस्तो काम गर्दै आएको छ ? एक वर्षभन्दा बढी समय कोभिड १९ बीच बित्यो । जस्तोसुकै कठिन समयमा पनि भक्तपुर नपाले जनताको स्वास्थ्य उपचार सेवालाई बन्द…
वाँकी अंश

उद्योगी व्यवसायीहरुसँगको बैठक सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरभित्रका उद्योगी व्यवसायीहरुसँगको बैठक जुममार्फत सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड बिरामीको उपचारको…
वाँकी अंश

नगर प्रमुख प्रजापति संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुसँग जुम बैठकमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको साथ र सहयोग भए कसैसामु झुक्न नपर्ने र जस्तोसुकै महामारीलाई सजिलै परास्त गर्न सकिने बताउनुभयो । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार जुममार्फत…
वाँकी अंश

सामुदायिक विद्यालयहरुका संस्थापक र प्रधानाध्यापकहरुसँगको बैठक सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नपाभित्र सञ्चालित सामुदायिक विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरुसँगको बैठक जुममार्फत सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख…
वाँकी अंश

भक्तपुर नगरपालिकालाई सहकारी संस्थाहरुद्वारा एकै दिन ३० लाख सहयाेग

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर अहिले भक्तपुर जिल्लामा पनि जनस्तरमा फैलिसकेको हुँदा भक्तपुर नगरपालिकाले २५ वटा एचडियू सहितको ७५ बेडको ख्वप अस्पताल (कोभिड युनिट) सञ्चालन…
वाँकी अंश

भक्तपुरमा भेरोसेलको दोस्रो खोप अभियान चालु (तस्बीरमा)

कोभिड १९ विरुद्धको खोप भेरो सेलको दोस्रो मात्रा दिने क्रममा बिहीबार भक्तपुर नगरपालिका वडा नंं. ६, ७, ८, ९ र १० वडाका खोप केन्द्रहरुमा खोप लगाउने अभियान चालु छ ।…
वाँकी अंश

‘कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहकारी संस्थाहरूको भूमिका’ बारे भर्चुअल अन्तरक्रिया

भक्तपुर नगरपालिकाको आयोजनामा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूका प्रतिनिधिबीच भर्चुअल…
वाँकी अंश

मातातीर्थ औंसी र देवाली पूजाबारे नगर प्रमुख सुनिल प्रजापतिको सन्देश

आदरणीय नगरबासी दाजुभाई तथा दिदी बहिनीहरु, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबारे धेरै थोरै हामी सबै जानकार छौं । कोरोनाका कारण आज हाम्रो सिंगो देश आक्रान्त छ । कोरोनाको सहज उपचार अझै उपलब्ध छैन…
वाँकी अंश

कोभिड–१९ रोकथामका लागि सहकारीहरुद्वारा जनचेतनामूलक कार्यक्रम गरिने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको सभाकक्षमा भक्तपुर जिल्लास्थित प्रतिनिधि सहकारीकर्मीहरुसँग आज छलफल गरियो । छलफल कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले…
वाँकी अंश