Browsing Category
समाचार
भक्तपुर नगरपालिका ७५ वर्षमा प्रवेश
भक्तपुर नगरपालिका स्थापना भएको २०८० पुस २ गते ७५ औं वर्षमा प्रवेश ग¥यो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको ७४ औं स्थापना…
वाँकी अंश
वाँकी अंश
राजनैतिक एवं प्रशासनिक प्रतिवद्धता र उत्तरदायित्व नै सुशासनका परिचायक वसन्त भट्टराई, प्रमुख…
शिक्षा र स्वास्थ्यको लागि स्वर्णभूमि भक्तपुर नगरपालिका स्थापनाको ७४ औँ वर्षको उपलक्ष्यमा म सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, कर्मचारी साथीहरु, नगरनिवासी नागरिकहरुलगायत यस नगरका सम्पूर्ण…
वाँकी अंश
वाँकी अंश
३ महिने सीप विकास तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवा जनशक्ति विदेशिने क्रम बढेसँगै नेपालमा दक्ष जनशक्तिको अभाव बढ्दो रहेको बताउँदै सरकारले युवाहरुलाई नेपालमै बस्ने वातावरण नबनाएसम्म युवाहरु…
वाँकी अंश
वाँकी अंश
समसामयिक परिस्थितिप्रति सचेत हुन र वैदेशिक हस्तक्षेपको प्रतिरोध क्षमता बढाउन आवश्यक
वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट र वागीश्वरी माध्यमिक विद्यालयको संयुक्त आयोजनामा कलेज भवन उद्घाटन, दीपावली, नेपाल संवत ११४४ र छठको उपलक्ष्यमा शुभकामना…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न
शैक्षिक सत्र २०८०।०८१ को लागि भक्तपुर नगरपालिकाअन्तर्गतका विद्यालयहरूमा कक्षा ११÷१२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गरेको…
वाँकी अंश
वाँकी अंश
चिनियाँ भाषा तालिमका प्रशिक्षार्थीहरुको भेला
भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने चिनियाँ भाषा तालिमका प्रशिक्षार्थीहरुको भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भनपा ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र चिनियाँ भाषा…
वाँकी अंश
वाँकी अंश
सफाई मजदुरहरुको भेला सम्पन्न
भक्तपुर नगरपालिकाको आयोजनामा मंगलबार भक्तपुर नगरपालिकामा कार्यरत वडा निरीक्षक र सफाइ मजदुरको भेला कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहरलाई…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नपामा एभरेष्टका विद्यार्थीहरुको अध्ययन भ्रमण
एभरेष्ट इङ्गलिस स्कूलका विद्यार्थीहरुले सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयअन्तर्गत आइतबार भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेको छ । एभरेष्ट स्कूलका कक्षा ५ मा अध्ययनरत ११५ जना…
वाँकी अंश
वाँकी अंश
चिनियाँ प्रतिनिधिमण्डल भक्तपुरमा
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनवादी गणतन्त्र चीनको सानतो· प्रान्तको हुआन थाई नगरपालिकाका प्रतिनिधिमण्डल टोलीले आइतबार भेट गर्नुभएको छ । भेटमा उहाँहरुबीच…
वाँकी अंश
वाँकी अंश
बागमती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीद्वारा ख्वप अस्पताल निरीक्षण
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित च्याम्हासिंहस्थित ख्वप अस्पताल र ब्रम्हायणीस्थित ख्वप अस्पतालको अन्तरंग सेवाको स्थलगत निरीक्षण…
वाँकी अंश
वाँकी अंश