Explore news and happenings at Bhaktapur

चिनियाँ भाषा तालिमका प्रशिक्षार्थीहरुको भेला

२०८० असार ३१ गते, आइतबार

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने चिनियाँ भाषा तालिमका प्रशिक्षार्थीहरुको भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भनपा ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र चिनियाँ भाषा प्रशिक्षक राजेन्द्र चवालले प्रशिक्षार्थीहरुलाई मार्गनिर्देश गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.