Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा आयोजित सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिमको समापन शनिबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सिकेको ज्ञान सही तरिकाले प्रयोग…
वाँकी अंश

चार महिने पाक शिक्षा तालिमका प्रशिक्षार्थीहरुको नगरकोटमा भेटघाट कार्यक्रम

प्रमाणपत्रको ज्ञानलाई निखार्न प्रयोगात्मक ज्ञानमै वढी जोड दिनुपर्ने
वाँकी अंश

भक्तपुर नगरपालिकामा आजबाट दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु

भक्तपुर नगरपालिकाको आयोजना शुक्रबारदेखि दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु भयो । तालिमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो । सहकारी व्यवस्थापक क्षमता…
वाँकी अंश

भक्तपुर नगरपालिका ७० वर्षमा प्रवेश

भक्तपुर नगरपालिका स्थापना भएको पुस २ गते ७० औं वर्षमा प्रवेश ग¥यो । भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको उपलक्ष्यमा जनप्रतिनिधि र कर्मचारीबीच मार्गनिर्देशन कार्यक्रम तथा स्थापना दिवसको अवसरमा…
वाँकी अंश

भक्तपुर नगरपालिकाको ७० औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सुरू

भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको असवरमा जनप्रतिनिधि र कर्मचारीबीच आयोजित विभिन्न (कसिमला पाँय, टेबलटेनिस, टग अफ वार, एथ्लेटिक्स) खेलकुद प्रतियोगिताको सोमबार उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

माहेश्वरी पीठ परिसर सरसफाइ कार्यक्रम

भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. ९ ८ माहेश्वरी पीठ परिसर सरसफाइ कार्यक्रम मंगलबार सम्पन् भयो । कार्यक्रममा वातावरण समितिका संयोजक तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले…
वाँकी अंश

बागीश्वरी माविको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बागीश्वरी माध्यमिक विद्यालयको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रमको सोमबार विद्यालय प्रा·णमा उद्घाटन गर्नुभयो ।…
वाँकी अंश

भक्तपुर नगरपालिकामा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको भेला

भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार भक्तपुर नगरपालिकाभित्रका संस्थागत विद्यालयतर्फका प्रधानाध्यापकहरुको भेला कार्यक्रम नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर…
वाँकी अंश

ख्वप इन्जिनियरिङ कलेजका शिक्षक—प्राध्यापकहरुलाई नियुक्तिपत्र हस्तान्तरण कार्यक्रम

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको आयोजनामा शनिबार नवनियुक्त शिक्षक तथा प्राध्यापकहरुलाई आंशिक तथा पूर्णकालीन नियुक्ति पत्र एवम् धन्यवाद पत्र…
वाँकी अंश