Browsing Category
समाचार
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिका सभापति मा. अम्मरबहादुर थापाको…
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति मा. अम्मरबहादुर थापाको नेतृत्वमा समितिका माननीयहरूद्वारा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र…
वाँकी अंश
वाँकी अंश
आदर्श चोक निर्माणको सम्भाव्यता अध्ययन प्रतिवेदन हस्तान्तरण
अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक खण्डमा सडक विभाग, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास आयोजनाद्वारा स्वीकृत डिपिआरमा आदर्श चोकमा साविकमा आदर्श डाँगाचा चारदोबाटो नभएको…
वाँकी अंश
वाँकी अंश
नेताहरुमा रहेको एकात्मक सोच र चिन्तन नै संविधान कार्यान्वयनको प्रमुख समस्या हो’ – सुनिल प्रजापति,…
आजभन्दा ठिक नौ वर्ष अघि नेपालको संविधान जारी भएको थियो । तत्कालीन जनआन्दोलनको नेतृत्व गने{ राजनीतिक दलहरुको सहमतिमा वत{मान संविधान निमा{ण भएको हो । संविधान जारी भए पछिको यस अवधिमा संघ, प्रदेश र…
वाँकी अंश
वाँकी अंश
च्वङा गणेशस्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, भक्तपुर र च्वङा गणेशस्थान विकास संस्थाको संयुक्त आयोजनामा भनपा–१ स्थित च्वङा…
वाँकी अंश
वाँकी अंश
‘संविधान कार्यान्वयन र संशोधन प्रस्ताव’ विषयक प्रवचन कार्यक्रम सम्पन्न
संविधान दिवसको अवसरमा ख्वप मा.वि., ख्वप कलेज र ख्वप कलेज अफ लको संयुक्त आयोजनामा ‘संविधान कार्यान्वयन र संशोधन प्रस्ताव’ विषयमा बिहीबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर…
वाँकी अंश
वाँकी अंश
त्रिभुवन विश्वविद्यालयसँग ख्वप कलेजमा नयाँ शैक्षिक कार्यक्रम माग
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालसँग भेट गरी ख्वप कलेजमा नयाँ शैक्षिक कार्यक्रम र कोटा थपको लागि आग्रह गर्नुभयो ।
प्रमुख…
वाँकी अंश
वाँकी अंश
भाजु पोखरी परिसरमा सरसफाइ कार्यक्रम
भक्तपुर नगरपालिका वडा नं १ स्थित भाजुपोखरी परिसरमा मंगलबार सरसफाई कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वातावरण समितिका सदस्य एवं ८ न वडा अध्यक्ष कृष्ण प्रसाद कोजुले नपाले पहिलेदेखी नै…
वाँकी अंश
वाँकी अंश
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भक्तपुरमा स्वागत
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मा. मन्त्री बलराम अधिकारीले भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको आज स्थलगत निरीक्षण गर्नु भयो । सल्लाघारीमा…
वाँकी अंश
वाँकी अंश
सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग
भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाको लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकालाई ६ पदक
नेपाल सितेरियो कराते डो संघ, मध्यपुर थिमी शाखा डोजोको आयोजनामा भएको भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगितामा भक्तपुर नगरपालिकाका प्रशिक्षार्थी २ स्वर्ण, १ रजत र ३ कास्य गरी ६ पदक…
वाँकी अंश
वाँकी अंश