Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

पैसा र आश्वासन बाँड्ने बद्मास राजनीतिक दलबाट जनता सचेत बन्नुपर्ने — अध्यक्ष बिजुक्छेँ

भक्तपुर, २८ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुनावको बेलामा पैसा र आश्वासन बाँड्ने बद्मास राजनीतिक दलबाट जनता सचेत बन्नुपर्ने बताउनुभएको छ । शनिबार ३९ औँ नेपालभाषा…
वाँकी अंश

आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न

जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र तथा समन्वयकर्ता भनपा ४ वडा स्वास्थ्य समितिको आयोजनामा शनिबार आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भयो । स्थानीय तारा मा.विमा सम्पन्न भएको उक्त शिविरमा…
वाँकी अंश

भक्तपुर नगरपालिकामा नवआगन्तुक प्रजिअ हुमकला पाण्डेलाई स्वागत

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी हुमकला पान्डेको स्वागत तथा परिचयात्मक कार्यक्रम शुक्रबार सम्पन्न भयो । नगर प्रमुख प्रजापतिले नवनियुक्त प्रजिअ…
वाँकी अंश

नेपाल आँखा कार्यक्रम Tilganga Institute of Opthalmology को समीक्षा बैठक

भक्तपुर नगरपालिकाका प्रमुख एवम् सामुदायिक आँखा केन्द्र भक्तपुर व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले तीलगंगा आँखा प्रतिष्ठान र स्थानीय तहबीचको समन्वय र सहकार्यले बढीभन्दा बढी आँखाका बिरामीहरूको…
वाँकी अंश

भक्तपुर नगरपालिकाले  चैत ४–८ गतेसम्म भक्तपुर महोत्सव आयोजना गर्ने

नेपाल भ्रमण वर्ष २०२० भव्य रूपमा सफल पार्न नेपाल पर्यटन बोर्ड र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भ्रमण वर्षको पहिलो औपचारिक कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा बिहीबार…
वाँकी अंश

छिपा ताँ (हनुमन्ते खोला) पुल निर्माण शिलान्यास

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले भक्तपुर नगरपालिका वडा नं. ७ स्थित छिपा ताँ (हनुमन्ते खोला) पुल निर्माणको शिलान्यास बुधबार गर्नुभयो । शिलान्यास कार्यक्रममा…
वाँकी अंश

प्याब्सन भक्तपुर नगरको पहिलो ऐतिहासिक अधिवेशन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (PABSON) भक्तपुर नगरको पहिलो ऐतिहासिक नगर अधिवेशनको शनिबार उद्घाटन समारोह सम्पन्न भयो । कार्यक्रममा उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

भनपाद्वारा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टकाे बिदाई

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरबाट सरुवा भइ जानुहुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टकोे विदाई कार्यक्रम शुक्रबार सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख सुनिल प्रजापतिले भक्तपुर…
वाँकी अंश

जनताको राजनीतिक चेतनास्तर खस्कँदै गएकोमा नेता बिजुक्छेँद्वारा चिन्ता प्रकट

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औं र ख्वप कलेज अफ इन्जिनियरिङको ११ औं वार्षिकोत्सव एवम्…
वाँकी अंश

प्रमुख प्रजापति र धुलिखेल नपाका जनप्रतिनिधिहरुबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग धुलिखेल नगरपालिकाका वडाध्यक्षसहितको प्रतिनिधि मण्डलले भेट गर्‍यो । भेटमा प्रतिनिधि मण्डलले भक्तपुर नगरपालिकाले शिक्षा,स्वास्थ्य,फोहोरमैला व्यवस्थापन र…
वाँकी अंश