Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

भनपा–१ मा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा शुभ दीपावली तथा नेपाल संबत ११४२ को अवसरमा शुभकामना…
वाँकी अंश

ख्वप माविमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको भेला सम्पन्न

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपाबाट सञ्चालित कलेजको मुख्य उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरुलाई अनुशासित, इमानदार, देश र समाजमा समर्पित…
वाँकी अंश

‘भक्तपुर मासिक’ का लेखकहरूबीच छलफल

भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘भक्तपुर’ मासिक पत्रिकाका लेखकहरूबीच मंगलबार नगरपालिकाले छलफल कार्यक्रमको आयोजना ग¥यो । नेपाल संवत् ११४२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लेखकहरूले…
वाँकी अंश

सुस्त मनस्थिति कल्याण विद्यालय भवनको उद्घाटन

नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विद्यालय पुनःनिर्माण कार्यक्रमलाई सहयोग गर्दै यूएनओपीएसले नर्वेली सरकारको आर्थिक सहयोगमा बनेको ७ कोठे तीनतले सुस्त मनस्थिति कल्याण विद्यालय भवनको उद्घाटन…
वाँकी अंश

महिला संघको शुभकामना आदानप्रदान

नेपाल क्रान्तिकारी महिला संघ तँचा भुलाँचा भेगीय समितिको आयोजनामा नेपाल संवत् ११४२ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा भद्रकाली साकोसको १४ औं वार्षिक सभाको उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ५ खँलास्थित भद्रकाली बचत तथा तथा ऋण सहकारी संस्था लि. को १४ औं साधारणसभाको उद्घाटन शनिबार गर्नुभयो । उद्घाटन सत्रमा आफ्नो मन्तव्य…
वाँकी अंश

आपराधिक घटना न्युनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक ः प्रमुख प्रजापति

भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ, भक्तपुर लेडी जेसिस, बनसी खुला क्षेत्र संरक्षण समाजको संयुक्त आयोजनामा विजया दशमी, शुभ दिपावली तथा ने.सं. ११४२ तथा छठको उपलक्ष्यमा शनिबार शुभकामना आदानप्रदान…
वाँकी अंश

महेन्द्र विद्याश्रममा शिक्षक तालिम सम्पन्न

महेन्द्र विद्याश्रमको आयोजनामा भइरहेको शिक्षक तालिमको समापन कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा शुक्रबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रजापतिले राम्रा विद्यार्थीहरूलाई…
वाँकी अंश

स्पेनिस संसदीय प्रतिनिधिमण्डल भक्तपुर भ्रमणमा

बागमती प्रदेश सभाका माननीय सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख…
वाँकी अंश

राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच अभिमुखीकरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यता र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच मंगलबार…
वाँकी अंश