भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज भक्तपुर नपाको आयोजनामा भएको अन्तर विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत बेखाल कर्भर्ड हलमा भएको टेबलटेनिस प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

Recover your password.
A password will be e-mailed to you.