Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

हाडजोर्नी तथा नशासम्बन्धी स्वास्थ्य शिविर

भक्तपुर नगरपालिका वडा नं ५ को आयोजना तथा ख्वप अस्पतालको सहयोगमा हाडजोर्नी तथा नशासम्बन्धी रोगको शिविर कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षा र…
वाँकी अंश

भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको दत्तात्रयमा भएको योमारी प्रतियोगिता तथा प्रदर्शनीको आज पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो…
वाँकी अंश

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवसको अवसरमा तीन जना स्वास्थ्य स्वयम्सेविकाहरू सम्मानित

हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस पारेर नेपालमा पनि राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस मनाइँदै आएको छ । भक्तपुर नगरपालिकाले ‘राष्ट्रिय महिला सामुदायिक…
वाँकी अंश

ऐतिहासिक एवम् साँस्कृतिक पर्व योमारी पूर्णिमाको अवसरमा हुने योमारी प्रतियोगितामा सहभागीहरुको…

ऐतिहासिक एवम् साँस्कृतिक पर्व योमारी पूर्णिमाको अवसरमा हुने योमारी प्रतियोगितामा सहभागीहरुको प्रतिनिधि भेला सम्पन्न
वाँकी अंश

योमारी उत्सवको तयारीस्वरुप कर्मचारीहरुको भेला सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा मंसिर २० गते भक्तपुरको दत्तात्रय क्षेत्रमा ऐतिहासिक एवम् सांस्कृतिक पर्व योमरी पूर्णिमाको अवसरमा हुने योमारी उत्सवको तयारीस्वरुप आज नगरपालिकाका कर्मचारीहरुको भेला सम्पन्न…
वाँकी अंश

अपांगता दिवसको अवसरमा अपांगता भएकाहरुलाई न्यानो ज्याकेट र पोषिलो पिठो (सतु) वितरण तथा स्वास्थ्य…

३४ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा अपांगता दिवस कार्यक्रम बुधबार भनपा वडा नं. १ कार्यालय परिसरमा सम्पन्न भयो । सोही अवसर पारेर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

‘नेपालको शिक्षा विदेशको लागि सस्तो ज्यामी हुनुहुँदैन’

भक्तपुर नगरपालिकाको आयोजनामा आज नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरुको भेला सम्पन्न भयो । भेलामा नगर प्रमुख प्रजापतिले विद्यालयहरुले भौतिक संरचनामा भन्दा…
वाँकी अंश

“विकास निर्माणको निम्ति भनपाले विदेशीको मुख ताकेको छैन”

भक्तपुर नगरपालिका वडा नं. ४ वडा समितिको आयोजनामा भनपा र वडा कार्यालयबाट भएका सेवा प्रवाह तथा समसामयिक विषयमा जानकारी दिन जानकारी सभा सोमबार भयो । सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

बागेश्वरी कलेजबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह

भक्तपुर, १३ मङ्सिर । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरसम्बन्धी मापन क्यूएए प्राप्त वागीश्वरी कलेजबाट स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरूको शनिबार होटल सिटीगाउ“मा दीक्षान्त…
वाँकी अंश

कानुन अध्ययनसँगसँगै विद्यार्थीहरुमा असल आचरण र संस्कारको पनि विकास गर्नुपर्ने

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल को आयोजनामा ‘फौजदारी कानुन र न्याय’ विषयक भएको राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा आज धन्यवादज्ञापन कार्यक्रम सम्पन्न भयो ।     कार्यक्रममा…
वाँकी अंश