Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रमसम्बन्धी अभिमुखीकरण

सामाजिक विकास मन्त्रालय प्रदेश नं. ३ को आयोजनामा सोमबार ‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति,…
वाँकी अंश

व्यक्तिलाई भन्दा समाजलाई अगाडि बढाउनुपर्ने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई किताबी ज्ञान सँगसँगै देशको भूगोल, कला–संस्कृति, इतिहास र राजनीतिक ज्ञान पनि दिनु आवश्यक भएको बताउनुहुँदै विद्यालयहरुले व्यक्तिलाई भन्दा पनि…
वाँकी अंश

“जनता बिना बर्दीका प्रहरी हुन्” – प्रमुख प्रजापति

भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा सोमबार वडाबासीहरू र सामुदायिक वडा प्रहरीबीच साझेदारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपाका प्रमुख सुनिल…
वाँकी अंश

योग्य शिक्षकबाट मात्रै योग्य विद्यार्थी उत्पादन हुन्छ – प्रमुख सुनिल प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निजी र सामुदायिक विद्यालयबीचको भेद हटाउन र विद्यार्थीलाई समान शिक्षा दिन भक्तपुर नगरपालिकाले शिक्षक–शिक्षिकाहरूलाई विषयगत तालिम सञ्चालन र…
वाँकी अंश

शिक्षकले समाज रूपान्तरणको निम्ति आधार तयार गर्छ – का. रोहित

वागीश्वरी माध्यमिक विद्यालयको हीरक वर्ष तथा वागीश्वरी कलेजको ११ औं वार्षिक उत्सवको अवसरमा प्रशिक्षण तथा धन्यवाद ज्ञापन कार्यक्रम शनिबार सिन्धुपाल्चोकको चौतारामा सम्पन्न भयो ।…
वाँकी अंश

बिस्का जात्रा व्यवस्थित गरिने

भक्तपुरको ऐतिहासिक तथा प्रसिद्ध बिस्का जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा भव्यताका साथ सम्पन्न गर्न गठित विशेष कार्यदलको बैठक बिहीबार भक्तपुर नपाको सभाकक्षमा बस्यो । बैठकले भक्तपुर…
वाँकी अंश

राष्ट्रिय विकास परिषद्को बैठकमा पञ्चवर्षीय योजनाबारे छलफल

राष्ट्रिय योजना आयोगको आयोजनामा भएको राष्ट्रिय विकास परिषद् बैठकमा पन्ध्रौँ पञ्चवर्षीय योजना २०७६-७७ देखी २०८०-८१ आधारपत्रको मस्यौदाबारे बुधबार छलफल सम्पन्न भयो । कार्यक्रम उद्घाटन गर्दै…
वाँकी अंश

हाते व्यापारीहरूको भेला

भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिको आयोजनामा सोमबार हाते व्यापारीहरूको भेला सम्पन्न भयो । भेलामा बोल्नुहुँदै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पर्यटकहरूबाट प्राप्त आम्दानीको स्रोत सम्पूर्ण…
वाँकी अंश

दत्तात्रय, टौमढी र दरबार क्षेत्रका स्थानीय एवम् व्यवसायीहरूको भेला

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भक्तपुरको दत्तात्रय, टौमढी र दरबार क्षेत्रका स्थानीय एवम् व्यवसायीहरूको भेला सम्पन्न भयो । भेलामा पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर आन्तरिक…
वाँकी अंश

बिस्का जात्रा शान्तिपूर्ण भए देशकै प्रतिष्ठा बढ्ने – प्रमुख प्रजापति

भक्तपुरको ऐतिहासिक बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न मंगलबार भक्तपुर नपा वडा नं. ४ र ५ का टीम क्लब, पुस्तकालय, वाचनालय, सहकारी र संघ–संस्थाका प्रतिनिधिको भेला सम्पन्न भयो ।…
वाँकी अंश