Browsing Category
समाचार
नववर्ष २०७६ साल तथा बिस्का जात्राको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिड्डको आयोजनामा चैत ३० गते नववर्ष २०७६ साल तथा बिस्का जात्राको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो ।…
वाँकी अंश
वाँकी अंश
नयाँ वर्षमा आएको बाढी
आइतबार अपराह्न भएको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण सामान्य क्षति पु¥याएको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको राममन्दिरमा पार्किङ गरिएका चार…
वाँकी अंश
वाँकी अंश
भनपामा शुभकामना आदान प्रदान
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, भक्तपुर नगरपालिका समितिको आयोजनामा नव वर्ष २०७६ र विस्केट जात्राको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख…
वाँकी अंश
वाँकी अंश
कार्यशालाका चित्रकला प्रदर्शनी उद्घाटन
भक्तपुरमा शनिबारीय स्थलगत चित्रकला कार्यशालामा विभिन्न कलाकारहरुले तयार पारेका चित्रहरुको प्रदर्शनी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपालका प्रथम आधुनिक कलाकार गेहेन्द्रमान अमात्यले…
वाँकी अंश
वाँकी अंश
नयाँ शैक्षिक सत्र तथा स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम
भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार नयाँ शैक्षिक सत्र तथा स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले…
वाँकी अंश
वाँकी अंश
ख्वप्रिङ इङ्गलिस सेकेन्डरी स्कूलको दीक्षान्त समारोह
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ख्वप्रिङ इङ्गलिस सेकेन्डरी स्कूलको दीक्षान्त समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्नुहुँदै
वाँकी अंश
वाँकी अंश
आजदेखि बिस्का जात्रा सुरु ः भैरवनाथको रथ दुई बजे तानिने
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा बुधबारदेखि सुरु हुँदैछ । प्रत्येक वर्ष यो जात्रा आठ रात नौ दिनसम्म मनाइन्छ । बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न भक्तपुर नगरपालिकाको आयोजनामा आज…
वाँकी अंश
वाँकी अंश
शिक्षा व्यवस्था राम्रो भएको देशको विकास पनि छिटो हुने – प्रमुख प्रजापति
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा देशकै सबभन्दा राम्रो शिक्षा दिई समाजलाई व्यवस्थित ढंगले अगाडि बढाउने विचार व्यक्त गर्नुभयो ।
साइनिङ्ग स्टुडेन्टस्स एकेडेमीको वार्षिक…
वाँकी अंश
वाँकी अंश
वागीश्वरीमा अनुसन्धानसम्बन्धी ३ दिने तालिम सुरु
भक्तपुर, २०७५ चैत २४ गते । वागीश्वरी कलेको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ दिने Research Based Writing and Publication तालिमको उद्घाटन प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय…
वाँकी अंश
वाँकी अंश
सम्पदा संरक्षणमा विदेशीको भर पर्नु गलत ः अध्यक्ष बिजुक्छेँ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले नयाँ पुस्तालाई पुरानो शैलीको घर निर्माण गर्न डकर्मी र सिकर्मी तालिमहरू दिनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ मा…
वाँकी अंश
वाँकी अंश