Browsing Category
समाचार
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका प्रतिनिधिमण्डल टोली भक्तपुर नगरपालिका भ्रमणमा
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका प्रतिनिधिमण्डल टोलीले शुक्रबार नपाको सभाकक्षमा भेट ग¥यो ।
टोलीलाई भक्तपुर नपामा स्वागत गर्नुहुँदै नगर प्रमुख…
वाँकी अंश
वाँकी अंश
भक्तपुर जिल्लास्तरीय धिमेबाजा प्रतियोगितासम्बन्धी संस्कृतिकर्मीहरुको भेला
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा यहि माघ २५ र २६ गते हुन गईरहेको प्रतियोगितात्मक धिमेबाजा प्रतिस्पर्धा स्वस्थ ढंगले सञ्चालन गर्ने योजना रहेको बताउनुहुँदै यो…
वाँकी अंश
वाँकी अंश
१० औं विद्यालयस्तरीय छात्र तथा तेस्रो उपत्यकाब्यापी स्प्रिङ्गडेल कप भलिबल प्रतियोगिता शुरु
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्प्रिङ्डेल माविको आयोजनामा भएको १० औं विद्यालयस्तरीय छात्र तथा तेस्रो उपत्यकाब्यापी स्प्रिङ्डेल कप भलिबल प्रतियोगिताको उद्घाटन पानसमा दिप प्रज्वलन गरी…
वाँकी अंश
वाँकी अंश
ख्वप कलेजको वार्षिकोत्सवको अवसरमा तीनदिने शैक्षिक प्रदर्शनी आजबाट सुरू
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको कार्यक्रम तथा शैक्षिक प्रदर्शनी उद्घाटन…
वाँकी अंश
वाँकी अंश
राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसीन उद्घाटन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसीन आउटलेट पानसमा दीप प्रज्ज्वलन र रिबन काटी बुधबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सरकारी बैंकहरु…
वाँकी अंश
वाँकी अंश
धिमे प्रतियोगिता र भक्तपुर महोत्सवको तयारी
भक्तपुर नपा वडा नं. ९ को आयोजनामा जिल्लास्तरीय धिमेबाजा प्रतियोगिता र भक्तपुर महोत्सव २०७६ बारे एक भेला कार्यक्रम मङ्गलबार भयो ।
भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सनिल प्रजापतिले भक्तपुर नपाका…
वाँकी अंश
वाँकी अंश
विश्व क्यान्सर दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न
‘म हुँ, म गर्छु’ भन्ने मूल नाराका साथ भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा विश्व क्यान्सर दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम अस्पताल प्रा·णमा मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा सम्बोधन…
वाँकी अंश
वाँकी अंश
विश्व प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले क्षति पुर्याएको भक्तपुर नगरको प्रसिद्ध ङातापोल मन्दिरको जीर्णोद्धार ६५ लाख १३ हजार ३५८ रुपैयाँको लगत इस्टिमेट तयार गरी जीर्णोद्धार सुरु…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नपा वडा नं. १ मा तीनदिने आत्मरक्षा तालिम सुरू
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आत्मरक्षा भनेको आफ्नो सुरक्षा आफै गर्ने कला भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको तीनदिने आत्मरक्षा तालिमको उद्घाटन समारोहमा प्रमुख…
वाँकी अंश
वाँकी अंश
नि:शुल्क दन्त शिबिर तथा प्रमाण पत्र वितरण कार्यक्रम
भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिज्यूको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिका अन्र्तगत महिला स्वास्थ्य स्वय्म सेविकाहरु र नर्स परिचालन समिति भ.न.पा. ६ वडाको आयोजनामा निशुल्क दन्त शिबिर…
वाँकी अंश
वाँकी अंश