Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को अनुमानित बजेट रु. १ अर्ब ८२ करोड ४० लाख

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभाको बैठकले बुधबार भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को अनुमानित आय—व्यय बजेट प्रस्तुत ग¥यो । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत,…
वाँकी अंश

भक्तपुर नगरपालिकाको सातौं नगरसभाको उद्घाटन सम्पन्न

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा साँसद प्रेम सृुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको सातौं नगरसभाको उद्घाटन कार्यक्रम आइतबार सम्पन्न भयो । समारोहमा सम्बोधन सांसद…
वाँकी अंश

भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

(भक्तपुर नगरपालिकाको सातौ नगरसभाको उद्घाटन समारोह (२०७७, असार ७, आइतबार) नगर प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको विस्तृत विवरण) नगर सभासद्ज्यूहरू, भक्तपुर नगरवासी मतदाता…
वाँकी अंश

ख्वप इन्जिनियरि· कलेजका प्राध्यापक डा. जटाधर झाको विदाई

भक्तपुर । ख्वप इन्जिनियरि· कलेजमा सेवारत प्राध्यापक डा. जटाधर झाको उमेर हदका कारण आज एक कार्यक्रममा बीच विदाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज…
वाँकी अंश

भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाई कार्यक्रम

भक्तपुर नपाको आयोजनामा भक्तपुरबाट सरुवा भई जानुहुने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाइ कार्यक्रम बुधबार सम्पन्न भयो । बिदाई कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर…
वाँकी अंश

भक्तपुर, २ असार । भक्तपुर नगरपालिकाका वडाहरूमा मंगलबार सामाजिक सुरक्षा भत्ता वितरण गरियो । भक्तपुर नगरपालिका वडा नं. १ कार्यालय भार्वाचोमा ज्येष्ठ नागरिक १३६ जनालाई रु. १२,०००।– का दरले रु.…
वाँकी अंश

ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक शुक्रबार बस्यो । बैठकमा मन्दिर उपभोक्ता समितिका संयोजक प्रजापतिले नेपालकै…
वाँकी अंश

ठूल्ठूला सहरको विकासले खानेपानीको हाहाकार र अपराधको संख्या वृद्धि हुनेछ— प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आवास योजना सञ्चालन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने हुँदा उपत्यका विकास प्राधिकरणबाट स्थानीय तहको अनुमति विना उपत्यकामा ठूला सहर विकास गर्ने योजना…
वाँकी अंश

ङातापोल मन्दिर संरक्षणको कार्यको लागि सहयोग गर्ने संस्था व्यक्ति, क्लब, समूह तथा संघसंस्थाहरुको…

भक्तपुर नपा– ५ स्थित प्रसिद्ध पाँचतल्ले मन्दिर स्थानीय उपभोक्ता समितिमार्पmत जीर्णोद्धार कार्यको लागि मिति २०७७ जेष्ठ १७ गतेसम्म नेपाल बैंक लिमिटेड, कमलविनायक शाखाको खाता नं. ०१९००१०६८२६०९०००००१ मा…
वाँकी अंश