Explore news and happenings at Bhaktapur

ङातापोल मन्दिर संरक्षणको कार्यको लागि सहयोग गर्ने संस्था व्यक्ति, क्लब, समूह तथा संघसंस्थाहरुको नामावली

२०७७ जेष्ठ १९ गते

0

भक्तपुर नपा– ५ स्थित प्रसिद्ध पाँचतल्ले मन्दिर स्थानीय उपभोक्ता समितिमार्पmत जीर्णोद्धार कार्यको लागि मिति २०७७ जेष्ठ १७ गतेसम्म नेपाल बैंक लिमिटेड, कमलविनायक शाखाको खाता नं. ०१९००१०६८२६०९०००००१ मा नगद सहयोग तथा विभिन्न मितिमा जनश्रमदान गर्नुहुने व्यक्ति, क्लब, समूह तथा संघसंस्थाहरुको नाम, ठेगाना, सहयोग रकम र मिति तपसिल बमोजिम रहेको छ ।

जनश्रमदानका केहि फोटोहरु

 

 

Leave A Reply

Your email address will not be published.