Browsing Category
समाचार
सिभिल इन्जियिरिङ विषयका नवआगन्तुक विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतको प्रमुख आतिथ्यमा भक्तपुर नपाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा शैक्षिक सत्र २०७७/७८ मा सिभिल इन्जिनियरिङ विषय अध्ययनका लागि भर्ना भएका नवआगन्तुक…
वाँकी अंश
वाँकी अंश
सुकुलढोका साकोसद्वारा रु. २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान
सुकुलढोका बचत तथा ऋण सहकारी संस्थाद्वारा महामारी रुपमा फैलिरहेको कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. २५,०००।– रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो ।
भक्तपुर…
वाँकी अंश
वाँकी अंश
भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापनबारे नगर प्रजापतिसँग उद्योग मन्त्रालयबाट गठित कार्यदलका संयोजक…
भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणबारे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग उद्योग वाणिज्य तथा आपूर्ति…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नपाका प्रमुख प्रजापति र दक्षिणकाली नपाका उपप्रमुख बसन्ती तामाङबीच भेट
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ(डंगोल) को नेतृत्वमा आएको टोलीबीच शुक्रबार भेट भयो ।
नगर प्रमुख प्रजापति र भक्तपुरको दरबार क्षेत्रमा अवस्थित…
वाँकी अंश
वाँकी अंश
कोभिडका कारण बन्द रहेका विद्यालय सञ्चालनको विषयमा सरोकारवालाहरूबीच छलफल
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनको विषयमा सामुदायिक र संस्थागत विद्यालयहरूका…
वाँकी अंश
वाँकी अंश
नर्सिङका नवआगन्तुक विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका नवआगन्तुक विद्यार्थीहरूको मार्गनिर्देशन कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि कलेज सञ्चालक समितिका…
वाँकी अंश
वाँकी अंश
भविष्य नेपाल संस्थाद्वारा रु. १ लाख २५ हजार आर्थिक सहयोग प्रदान
भक्तपुरमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि भविष्य नेपाल नामक गैरसरकारी संस्थाले भक्तपुर नगरपालिकालाई रु. १ लाख २५ हजार आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र…
वाँकी अंश
वाँकी अंश
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको बिदाइ
भक्तपुरबाट गृहमन्त्रालयमा सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई आज एक समारोहबीच बिदाई गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको बिदाइ कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले उहाँलाई…
वाँकी अंश
वाँकी अंश
गुरु गणेश साकोसद्वारा कोरोना रोकथामको लागि रु. ४०,०००।– आर्थिक सहयोग प्रदान
कोरोना रोकथाम तथा नियन्त्रणको लागि गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.ले भक्तपुर नगरपालिकालाई रु. ४० हजार आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनलगायत…
वाँकी अंश
वाँकी अंश
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी समस्याबारे स्वास्थ्यमन्त्रीसँग छलफल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति र वडा नं. २ का वडाध्यक्षलगायतको टोलीले आइतबार माननीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरी भक्तपुर क्यान्सर…
वाँकी अंश
वाँकी अंश