Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई स्वागत

भक्तपुर नगरपालिकाको आयोजनामा धनुषा जिल्लाबाट सरुवा भई भक्तपुरमा आउनुभएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको स्वागत कार्यक्रम बुधबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

भक्तपुर उद्यमी साकोसद्वारा रु. १ लाख ९६ हजार रुपैयाँ सहयोग प्रदान

भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्थाद्वारा कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. १ लाख ९६ हजार २६९ (अक्षेरुपी एक लाख छयानब्बे हजार दुई सय उनान्सत्तरी) रुपैयाँ…
वाँकी अंश

लोकेश्वर साकोसद्वारा रु. ५०,५५५।– हजार रुपैयाँ आर्थिक सहयोग प्रदान

लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाद्वारा महामारी रुपमा फैलिरहेको कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. ५०,५५५।– रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो । सोही क्रममा नगर…
वाँकी अंश

१७ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवस कार्यक्रम

भक्तपुर । ‘निःस्वार्थ रुपले इमानदारीपूर्वक देश र समाजको हित गर्नु नै स्वयम्सेवा हो । यो नै धर्म हो ।’ उपरोक्त कुरा १७ औं स्वयम्सेविका दिवसको अवसरमा आयोजित स्वयम्सेविकाहरुको भेलालाई सम्बोधन गर्दै…
वाँकी अंश

नगर प्रमुख सुनिल प्रजापति र सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नपाभित्रका महत्वपूर्ण सम्पदाहरुको अवलोकन भ्रमणमा आउनुभएका सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानको नेतृत्वको प्रतिनिधिमण्डल…
वाँकी अंश

२९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भक्तपुर नपाद्वारा ८९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाड्डता सहायक सामग्री वितरण कार्यक्रम विहिबार ख्वप कलेज प्राड्डणमा सम्पन्न भयो । प्रमुख…
वाँकी अंश

ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन हस्तान्तरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी रानी पोखरी अध्ययन समितिद्वारा तयार गरिएको प्रतिवेदन एक समारोहबीच बुधबार हस्तान्तरण गरियो । कार्यक्रममा भक्तपुर…
वाँकी अंश

सिभिल इन्जियिरिङ विषयका नवआगन्तुक विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतको प्रमुख आतिथ्यमा भक्तपुर नपाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा शैक्षिक सत्र २०७७/७८ मा सिभिल इन्जिनियरिङ विषय अध्ययनका लागि भर्ना भएका नवआगन्तुक…
वाँकी अंश

सुकुलढोका साकोसद्वारा रु. २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान

सुकुलढोका बचत तथा ऋण सहकारी संस्थाद्वारा महामारी रुपमा फैलिरहेको कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. २५,०००।– रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर…
वाँकी अंश

भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापनबारे नगर प्रजापतिसँग उद्योग मन्त्रालयबाट गठित कार्यदलका संयोजक…

भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणबारे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग उद्योग वाणिज्य तथा आपूर्ति…
वाँकी अंश