Explore news and happenings at Bhaktapur

भक्तपुर उद्यमी साकोसद्वारा रु. १ लाख ९६ हजार रुपैयाँ सहयोग प्रदान

२०७७ मंसिर २४ गते, बुधबार

0

भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्थाद्वारा कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. १ लाख ९६ हजार २६९ (अक्षेरुपी एक लाख छयानब्बे हजार दुई सय उनान्सत्तरी) रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो । सोही क्रममा नगर प्रमुख प्रजापतिले सहयोगको लागि धन्यवादज्ञापन गर्नुहुँदै नगरपालिकाद्वारा प्रकाशित ‘फोटो पुस्तक’ र केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.