Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

संस्थागत विद्यालयहरूका प्रधानाध्यापकहरूसँगको बैठक सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका संस्थागत विद्यालयहरूका प्रधानाध्यापकहरूको बैठक आइतबार सम्पन्न भयो । बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण जोखिमका…
वाँकी अंश

विश्वकर्मा साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भक्तपुरको च्याम्हासिंहस्थित विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारणसभा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन…
वाँकी अंश

स्तालिनको र माओ त्सेतु·को जन्मदिवसको अवसरमा प्रवचन कार्यक्रम

विश्व सर्वहारा वर्गका नेताद्वय स्तालिनको १४२ औ“ र माओ त्सेतु·को १२७ औ“ जन्मदिवसको अवसरमा नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा शुक्रबार प्रशिक्षण तथा प्रवचन कार्यक्रम सम्पन्न भयो ।…
वाँकी अंश

भनपा भित्रका पसल व्यवसायीहरुको भेला सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका क्षेत्रभित्रका पसल व्यवसायीहरुको भेला बिहीबार सम्पन्न भयो । भेलामा प्रमुख प्रजापतिले व्यापार सेवा व्यवसाय भएको…
वाँकी अंश

भक्तपुर नगरपालिकामा कृषक भेला सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा गठित कृषि समितिको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मंगलबार कृषकहरूको भला सम्पन्न भयो । भेलामा नगर प्रमुख प्रजापतिले नेपाल सरकारले शिक्षामा…
वाँकी अंश

श्वेत भैरव साकोसको १३ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रम सम्पन्न

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि। को १३ औं वार्षिक साधारणसभा २०७७ को उद्घाटन कार्यक्रम…
वाँकी अंश

सैनिक आवासीय महाविद्यालय भक्तपुरको ४३ औं वार्षिकोत्सव

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सैनिक आवासीय महाविद्यालय भक्तपुरको ४३ औं वार्षिकोत्सव २०७७ को अवसरमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाली सेनाका…
वाँकी अंश

यस वर्षको सम्यक महादान पर्व औपचारिकतामा सीमित हुने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७७ माघ १ गते थथुबही परिसरमा मनाइने सम्यक महादान पर्वसँग सम्बन्धित सरोकारवालाहरूसँगको बैठक सम्पन्न भयो । सो बैठकले कोभिड १९ रोगको महामारीलाई…
वाँकी अंश

बागीश्वरी माविको नयाँ भवन शिलान्यास

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ च्याम्हासिंहस्थित बागीश्वरी माविको नयाँ भवनको शिलान्यास गर्नुभयो । भवन शिलान्यास गर्नुहुँदै नगर प्रमुख प्रजापतिले बागीश्वरी माविमा…
वाँकी अंश

भूकम्प पीडितहरूलाई रु. १० लाख अनुदान दिनुपर्ने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुर जिल्ला निजी आवास पुनःनिर्माणसम्बन्धी बैठक आइतबार बस्यो । बैठकमा भक्तपुर जिल्लाको निजी आवास पुनःनिर्माणको…
वाँकी अंश