Explore news and happenings at Bhaktapur
Browsing Category

फोटो फिचर

प्रमुख सुनिल प्रजापति र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीलचन्द्र…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीलचन्द्र ज्ञवाली र कार्यकारी सदस्य चन्दनकृष्ण श्रेष्ठसँग भेट गर्नुहुँदै ।  
वाँकी अंश

गाइजात्रा प्रदक्षिणा मार्गकाे निरीक्षण गर्नुहुँदै भनपा प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी,…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा मंगलबार गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित रुपमा रहेका तार र पोलहरु तथा भग्नावशेष एवम् निर्माण सामग्रीहरु व्यवस्थापनबारे अध्ययन अनुगमन ग¥योे…
वाँकी अंश

वडाबासीहरुलाई तीन दिने कौसी खेती तालिम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भएको वडाबासीहरूलाई तीन दिने कौसीखेती तालिमको उद्घाटन गर्नुभयो । भक्तपुर नगरपालिकाको विकास…
वाँकी अंश

गाईजात्रामा तारहरु व्यवस्थित गरिने

२०७६ सालको गाईजात्रा पर्व (सापारु) व्यवस्थित र भव्यताकासाथ सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, केबुल र इन्टरनेटका तारहरु व्यवस्थित गर्न भक्तपुर नगरपालिकाका प्रमुख श्री…
वाँकी अंश

भनपा वडा नं १ स्थित सृजनानगर सडक पेटीमा वृक्षारोपण कार्यक्रम

भनपा वडा नं १ स्थित सृजनानगर सडक पेटीमा वृक्षारोपण गर्नुहुँदै भनपा प्रमुख सुनिल प्रजापति, वडाध्यक्ष श्यामकृष्ण खत्री लगायत ।
वाँकी अंश

भक्तपुर नगरपालिकामा ग्लोबल पाठशालाका विद्यार्थीहरुको अध्ययन–अवलोकन भ्रमण

भक्तपुर नगरपालिकामा आइतबार कौशलटारमा अवस्थित ग्लोबल पाठशालामा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले अध्ययन अवलोकन भ्रमण ग¥यो । अवलोकनका क्रममा विद्यार्थीहरूले भक्तपुर नगरपालिकाका…
वाँकी अंश

सांसद सुवाल र प्रमुख प्रजापति मसान पाटी पुनःनिर्माण कार्यको स्थलगत अवलोकनमा

नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवाल र नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर नगरपालिका वडा नं. ७ मा अवस्थित चन्द्रबिन्दु…
वाँकी अंश