Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

सृजनानगरमा व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन सम्पन्न

सन्तुलित विकासलाई ध्यानमा राखी सृजनागरमा स्वास्थ्य चौकी स्थापना गर्न लागेको
वाँकी अंश

भक्तपुर नगरपालिकामा आजबाट दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु

भक्तपुर नगरपालिकाको आयोजना शुक्रबारदेखि दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु भयो । तालिमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो । सहकारी व्यवस्थापक क्षमता…
वाँकी अंश

भक्तपुर नगरपालिका ७० वर्षमा प्रवेश

भक्तपुर नगरपालिका स्थापना भएको पुस २ गते ७० औं वर्षमा प्रवेश ग¥यो । भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको उपलक्ष्यमा जनप्रतिनिधि र कर्मचारीबीच मार्गनिर्देशन कार्यक्रम तथा स्थापना दिवसको अवसरमा…
वाँकी अंश

भक्तपुर नगरपालिकाको ७० औं वार्षिकोत्सवको अवसरमा अायाेिजत खेल प्रतियोगिता

          टग अफ वार                 १००० मिटर दौड         १५०० मिटर दौड       टेबल टेनिस…
वाँकी अंश

भक्तपुर नगरपालिकाको ७० औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सुरू

भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको असवरमा जनप्रतिनिधि र कर्मचारीबीच आयोजित विभिन्न (कसिमला पाँय, टेबलटेनिस, टग अफ वार, एथ्लेटिक्स) खेलकुद प्रतियोगिताको सोमबार उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

माहेश्वरी पीठ परिसर सरसफाइ कार्यक्रम

भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. ९ ८ माहेश्वरी पीठ परिसर सरसफाइ कार्यक्रम मंगलबार सम्पन् भयो । कार्यक्रममा वातावरण समितिका संयोजक तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले…
वाँकी अंश

बागीश्वरी माविको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बागीश्वरी माध्यमिक विद्यालयको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रमको सोमबार विद्यालय प्रा·णमा उद्घाटन गर्नुभयो ।…
वाँकी अंश

भक्तपुर नगरपालिकामा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको भेला

भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार भक्तपुर नगरपालिकाभित्रका संस्थागत विद्यालयतर्फका प्रधानाध्यापकहरुको भेला कार्यक्रम नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर…
वाँकी अंश