आठौं एभरेष्ट उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह सम्पन्न
भक्तपुर, भाद्र १२ ।
भक्तपुर, भाद्र १२ । अनुशासन, मित्रताको लागि खेल हुनुपर्छ र खेलमा हारजित हुन्छ । उक्त भनाइ भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले एभरेष्ट इङ्गलिस स्कुलको आयोजनामा सम्पन्न उपत्यकाव्यापी (काभ्रेसहित) आमन्त्रण कप बास्केट बल प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण कार्यक्रममा वुधबार व्यक्त गर्नुभएको हो ।
विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाण पत्र दिनुहुँदै उहाँ भक्तपुर नगरपालिकाले खेलकुलको विकासको लागि खेलकुदको तालिम पालिकाले नै दिइराखेको र हरेक वर्ष नगरपालिकाको आयोजनाको आयोजनामा अन्तर विद्यालय खेलकुद प्रतियोगिता गरिरहेको स्मरण गराउनु भयो ।
जुन खेलका खेलाडीहरू हार र जितलाईभन्दा पनि मित्रता र अनुशासनलाई महत्व दिन्छ त्यस्ता खेलाडी भविष्यमा देशको महत्वपूर्ण र राष्ट्रिय खेलाडीको रूपमा विकास हुने बताउनुभयो ।
विद्यार्थीले खेलकुदका साथै देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा पनि जानकारी राख्नुपर्ने विचार व्यक्त गर्नुहुँदै उहाँले वि.संं २०४५ सालमा भक्तपुरमा नेपाल मजदुर किसान पार्टीलाई समुल नष्ट गर्ने उद्देश्यका साथ भक्तपुर काण्ड जस्तो ठूलो षडयन्त्र रचेको स्मरण गराउनुभयो ।
त्यसरी अरूलाई नष्ट गर्न विभिन्न षडयन्त्र गर्ने अन्ततः आफू नै नष्ट हुन्छ भन्ने इतिहास भक्तपुर काण्डको षडयन्त्र रच्ने पञ्चायतको अन्त्य रहेको विचार बचाउनुभयो ।
एभरेष्ट इङ्गलिस स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले वार्षिक रूपमा उपत्यकाव्यापी प्रतियोगिता गर्न पाएकोमा विद्यालयलाई खुसी लागेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले विजयी र उपविजयी विद्यालयलाइ बधाई दिनुहुँँदै सम्पूर्ण सहभागी विद्यालयहरूलाई धन्यवाद दिनुभयो ।
भाद्र १ गतेदेखि सञ्चालन भएको बास्केट बल प्रतियोगितामा भक्तपुरबाट २१ विद्यालय, ललितपुरबाट ५ विद्यालय, काठमाडौंबाट ९ विद्यालय र काभ्रेबाट १ गरी जम्मा ३६ विद्यालयबाट ६९ टोलीले सहभागिता जनाएको थियो ।
चार वटा विधामा भएको खेलअन्तर्गत छात्र सिनियरमा आक्सरिचा सेकेण्डरी स्कुल उपविजेता र गेटवे एकेडेमी हुन सफल भएको छ भने छात्रा सिनियरअन्तर्गत इनेभेटिभ स्कुल उपविजेता र निष्ट स्कुल विजेता हुन सफल भएको छ ।
त्यस्तै छात्र जुनियरअन्तर्गतको खेलमा ज्ञान निकेतन सेकेण्डरी स्कुल उपविजेता र इनेभेटिभ स्कुल विजेता हुन सफल भएको छ भने छात्रा जुनियरअन्तर्गत ब्रम्ह कुञ्ज शिक्षा सदन उपविजेता हुन सफल भएको छ भने एमएसटी स्कुल विजेता हुन सफल भएको छ ।

त्यस्तै छात्र जुनियरअन्तर्गतको खेलमा ज्ञान निकेतन सेकेण्डरी स्कुल उपविजेता र इनेभेटिभ स्कुल विजेता हुन सफल भएको छ भने छात्रा जुनियरअन्तर्गत ब्रम्ह कुञ्ज शिक्षा सदन उपविजेता हुन सफल भएको छ भने एमएसटी स्कुल विजेत हुन सफल भएको छ ।