Browsing Category
Breaking News
नर्सिङ विभागका शिक्षक–शिक्षिकाहरुसँग भेटघाट कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई अध्ययनशील र सामाजिक बनाउने दायित्व शिक्षक–शिक्षिकाहरुको भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख प्रजापतिसँग एभरेष्ट ई. स्कूलका बालबालिका
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग एभरेष्ट इङ्गलिश स्कूलको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुबीच नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरेका अभ्यास र नगरको समसामयिक विषयमा अन्तरक्रिया…
वाँकी अंश
वाँकी अंश
भनपा प्रमुख सुनिल प्रजापतिद्वारा सापारु पर्व २०८१ अवलोकन
सापारु पर्व २०८१ अवलोकन गर्नुुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलगायत ।…
वाँकी अंश
वाँकी अंश
सापारु प्रदक्षिणा मार्गमा विशेष सरसफाई
भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ गुन्हीपुन्ही सापारु पर्वलाई मध्यनजर गरी सापारु प्रदक्षिणा मार्गमा सचेतनामूलक सफाइ ¥याली आयोजना गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी…
वाँकी अंश
वाँकी अंश
भनपा–८ को सहरी महिला स्वास्थ्य स्वयंसेविका परिचालन समितिको आयोजनामा बनभोज कार्यक्रम
नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको उपस्थितिमा भक्तपुर नगरपालिका सहरी महिला स्वास्थ्य स्वयंसेविका परिचालन समिति भनपा ८ को सुर्यबिनायक गणेश मन्दिर परिसरमा भएको बनभोज कार्यक्रम…
वाँकी अंश
वाँकी अंश
वडा नं. ७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
भक्तपुर नगरपालिका वडा नं. ७ नं. वडा कार्यालयको आयोजनामा आज हाडजोर्नी, नशा रोग तथा आँखा जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले…
वाँकी अंश
वाँकी अंश
भादगाउँले कालो टोपी उद्योग संघको प्रारम्भिक साधारण सभा सम्पन्न
भादगाउँले कालो टोपी उद्योग संघको प्रारम्भिक साधारण सभा बिहीबार एक कार्यक्रमबीच सम्पन्न भयो । कार्यक्रमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन…
वाँकी अंश
वाँकी अंश
धान बालीमा लाग्ने किरा तथा रोग व्यवस्थापनबारे किसानहरुलाई अभिमुखिकरण कार्यक्रम
भक्तपुर नगरपालिका वडा न १० कार्यालयको आयोजनामा धान बालीमा लाग्ने किरा तथा रोग व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
कृषि समितिका संयोजक एवं भक्तपुर नगरपालिका वडा न ३…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख प्रजापतिसँग ख्वप्रिङ इंगलिश एकेडेमी स्कूलका विद्यार्थीहरुको सक्षात्कार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित ख्वप्रिङ इंगलिश एकेडेमी स्कूल कक्षा ९ र १० का विद्यार्थीहरुले बुधबार नगरपालिकाको सभाकक्षमा साक्षात्कार गरेका…
वाँकी अंश
वाँकी अंश
अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्दै लगिने
आज अगष्ट १३ अर्थात् विश्व अंगदान दिवस । भक्तपुरको दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज विश्व अंगदान दिवसको अवसरमा एक कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रमको…
वाँकी अंश
वाँकी अंश