Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

भनपा वडा नं. ९ मा आत्मरक्षा तालिमको समापन

भक्तपुर नगरपालिकाको आयोजनामा भनपा वडा नं. ९ मा भएको आत्मरक्षा तालिमको समापन कार्यक्रम नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले…
वाँकी अंश

जनस्वास्थ्य केन्द्रमा कर्मचारी भेला

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रका कर्मचारीहरूको भेला मंगलबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले अरुको सम्मान गर्न जान्ने व्यक्तिले अरुबाट पनि…
वाँकी अंश

अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताबारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा २०७६ फागुन ८ गतेदेखि १२ गतेसम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताबारे मंगलबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल…
वाँकी अंश

भक्तपुर नगरपालिकाको आयोजनामा हुने अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता हुनेबारे प्रेस विज्ञप्ति

पत्रकार साथीहरू, साँस्कृतिक नगरको पहिचान बोकेको भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आएको छ । खेललाई नागरिक जीवनको एक अभिन्न अंगको रुपमा विकास गर्ने नगरपालिकाको…
वाँकी अंश

डीप बोरिङको पानी परीक्षण वितरण सुरु

भक्तपुर नगरको खानेपानी समाधानका लागि भक्तपुर नगरपालिकाले नगरको विभिन्न ठाउँमा डीप बोरिङ गरी ती ठाउँहरुमा पानी ट्यांकी निर्माणको कार्य गरिरहेको छ । भक्तपुर नगरपालिकाले काठमाडौं उपत्यका खानेपानी…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान निरीक्षण

भक्तपुर नगरपालिकाको आयोजनामा २०७६ फागुन ८–१२ गतेसम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको तयारीमा सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा भक्तपुर नपाको पहलमा रोलरबाट माटो सम्याउने कार्य भइरहेको छ ।…
वाँकी अंश

भक्तपुर महोत्सवलाई पृथक ढंगले मनाऔं ः नगर प्रमुख सुनिल प्रजापति

नेपाल भ्रमण वर्ष सफल पार्न भक्तपुर नगरपालिकाको आयोजनामा यही चैत ४–८ गतेसम्म सञ्चालन हुने पाँच दिने ‘भक्तपुर महोत्सव’ को तयारीस्वरुप सोमबार नगरभित्रका होटल व्यवसायीहरुको भेला सम्पन्न भयो ।…
वाँकी अंश

भक्तपुर नगरपालिकाको छैटौं नगरसभा चालु

भक्तपुर नगरपालिकाको छैटौं नगरसभाको बैठक आइतबार बस्यो । नगरसभाको विशेष समयमा १९ जना नगर सभासद्हरु नगरको समसामयिक विषयवस्तुमा आ–आफ्नो धारणा व्यक्त गर्नुभयो । सभामा शिक्षा, संस्कृति तथा स्वास्थ्य…
वाँकी अंश

भक्तपुर नगरपालिका क्षेत्रभित्रका साँस्कृतिक गुरु तथा संस्कृतिकर्मीहरुको भेला

भक्तपुर नगरपालिकाको आयोजनामा यही २०७६ चैत्र ४ देखि ८ गतेसम्म हुने भक्तपुर महोत्सवको तयारी तीब्र पारिएको छ । यसै क्रममा शनिबार नगरपालिका क्षेत्रभित्रका साँस्कृतिक गुरु तथा संस्कृतिकर्मीहरुको भेला…
वाँकी अंश

भक्तपुर नपाको छैटौं नगरसभाबाट भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणसम्बन्धी प्रस्ताव पारित

भक्तपुर नगरपालिकाको छैटौं नगरसभाको बैठक बिहीबार सभाध्यक्ष नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बस्यो । नगरसभाले भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणसम्बन्धी प्रस्ताव, आ.व. २०७३—७४ र २०७४—७५…
वाँकी अंश