Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको नतिजा

शहिद दिवसको अवसरमा भक्तपुर नगरपालिकाले फागुन ८–१२ सम्म आयोजना गरेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शुक्रबार सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा विभिन्न खेलहरु सम्पन्न ग¥यो । जसमा १०,००० मिटर…
वाँकी अंश

जिल्ला सामुदायिक आँखा केन्द्रको स्तरोन्नतिबारे छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र तीलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख डा. सन्दुक रुइतसँग बिहीबार जिल्ला सामुदायिक आँखा केन्द्रको स्तरोन्नतिबारे भएको छलफल ।
वाँकी अंश

भक्तपुर महोसत्वको तयारीमा सहकारीकर्मीहरुको भेला

भक्तपुर महोत्सवको तयारीमा भक्तपुर नपाले बिहीबार भक्तपुर नगरभित्रका सहकारीकर्मीहरुको भेला कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवमा…
वाँकी अंश

विद्या विकासको ३५ औं वार्षिकोत्सव कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्या विकासको ३५ औं स्थापना दिवस तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन बिहीबार गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले विद्यालय…
वाँकी अंश

अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता आजबाट सुरू

भक्तपुर नगरपालिकाको आयोजनामा २०७६ फागुन ८—१२ गतेसम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता आजबाट सुरु भयो । भक्तपुरको सहिदस्मृति खेलमैदानमा भएको खेलकुद प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका…
वाँकी अंश

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा राष्ट्रिय कला संग्रहालय…

राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा ‘भक्तपुर नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक महत्वका सम्पदाहरूको भूकम्पपछिको पुनःनिर्माण’ सम्बन्धी…
वाँकी अंश

धिमे बाजा प्रतियोगिताको सिंहावलोकन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७६ माघ २५ र २६ गते सम्पन्न जिल्लास्तरीय धिमेबाजा प्रतियोगिताको सिंहावलोकन भनपा प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भनपाको सभाकक्षमा बुधबार सम्पन्न भयो ।…
वाँकी अंश

रोम्बस स्कूलको छैटौं वार्षिकोत्सव सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रोम्बस स्कूलको छैटौं वार्षिकोत्सव, अभिभावक दिवस, साँस्कृतिक कार्यक्रम एवम् सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको उद्‍घाटन बुधबार पानसमा दिप प्रज्ज्वलन…
वाँकी अंश

भक्तपुर महोत्सव तयारीका लागि भनपामा कर्मचारी भेला

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा यहि चैत्र ४–८ गतेसम्म हुन गईरहेको भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न कर्मचारीहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने…
वाँकी अंश