Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

भनपा प्रमुख सुनिल प्रजापतिसँग नेपालगञ्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट लगायत खगेन्द्र…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग नेपालगञ्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट लगायत खगेन्द्र प्रसाद रिजाल, बिमल डाँगी र सुदिप भट्टले भेट गर्नुभयो ।…
वाँकी अंश

अनिश्चितकालीन विद्यालय हडतालले सामुदायिक विद्यालयको शैक्षिक स्तर झन कमजोर बनाउने

“जीवनका गरेका राम्रा कामहरुले नै मान्छेलाई अमर बनाउँछ । अवकाशपछि आप्mना जीवनमा देखे भोगेका विषयहरुबारे अलिपीबद्ध गर्न सकिए त्यसले नयाँ पुस्तालाई उर्जा प्रदान गर्छ, विगत र वर्तमान…
वाँकी अंश

ख्वप कलेज अफ इन्जिनियरिङको QAA प्रक्रियाको लागि पूर्व परीक्षण भ्रमण कार्यक्रमको उद्घाटन

विश्वविद्यालय अनुदान आयोगकोEducational Quality Assurance and Accreditation Council बाट ख्वप कलेज अफ इन्जिनियरिङको QAA प्रक्रियाको लागि गठित Peer Review Team बाट २०८२ बैशाख ८, ९ र १० गते…
वाँकी अंश

भनपाका उपप्रमुख रजनी जोशीद्वारा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय विष्णुमाया ओझालाई…

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीद्वारा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय विष्णुमाया ओझालाई भनपाका प्रकाशनहरु हस्तान्तरण गर्नुहुँदै ।…
वाँकी अंश

प्रमुख सुनिल प्रजापतिको प्रमुख आथ्तियतामा सेवा निवृत शिक्षक समाजको शैक्षिक अनुभव पुर्णाङ्क-१६ बिमोचन…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आथ्तियतामा सेवा निवृत शिक्षक समाजको शैक्षिक अनुभव पुर्णाङ्क-१६ बिमोचन तथा नयाँ सदस्यहरुलाई स्वागत कार्यक्रम सम्पन्न। २०८२ बैशाख ८ गते…
वाँकी अंश

आफ्नो रोगबारे समयमै सचेत र सजग हुन जरुरी

भक्तपुर नगरपालिका ४ वडा कार्यालयको आयोजनामा पाठेघर क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर शनिबार सम्पन्न भयो । शिविर सफलताको शुभकामना व्यक्त गर्दै नेमकिपा केन्द्रीय सदस्य एवम् भनपा प्रमुख…
वाँकी अंश

नाक, कान र घाँटीसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर नगरपालिका २ नं. वडा कार्यालयको आयोजनामा शनिबार नाक, कान र घाँटीसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । शिविरको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

खेलाडीहरूले खेलका साथै शिक्षामा पनि ध्यान दिनुपर्ने

 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै भक्तपुर अन्तर–नगर खेलकुद प्रतियोगिता, अन्तर–विद्यालय खेलकुद प्रतियोगिता र…
वाँकी अंश

समस्या समाधानको लागि निरन्तर जनतासंग नङ्ग र मासुको जस्तो धनिष्ट सम्बन्ध हुनुपर्ने र नगरपालिकाले…

भक्तपुर, ३० चैत । “समस्या समाधानको लागि निरन्तर जनतासंग नङ्ग र मासुको जस्तो धनिष्ट सम्बन्ध हुनुपर्ने र नगरपालिकाले अभिभाकीय भूमिका निर्वाह गर्नुपर्ने” भक्तपुर नगरपालिका प्रमुख सुनिल…
वाँकी अंश

अग्रजहरूको योगदान महत्वपूर्ण

 जेसिस स्कूलको आयोजनामा शुक्रबार शुभकामना तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख…
वाँकी अंश