Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

लिटल क्लाइम्बर्स ई. स्कूल का विद्यार्थीहरु भक्तपुर नगरपालिका अवलोकन भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौंको सानो भर्याङ स्थित लिटल क्लाइम्बर्स इ. स्कूलका विद्यार्थीहरुले आज भक्तपुर अवलोकन भ्रमणका क्रममा भेट गरे । भ्रमणका क्रममा विद्यार्थीहरुले…
वाँकी अंश

जनहितमा भएको काममा अवरोधले विकासको गतिमा बाधा पर्ने

भनपा वडा नं. ६ वडा कार्यालयको आयोजनामा बुधबार कार्यालयको सेवा प्रवाह तथा समसामयिक विषयमा जानकारी सभा भयो । उक्त सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सम्पदा संरक्षणले भक्तपुरलाई…
वाँकी अंश

भक्तपुर नपाबाट सञ्चालित घरदैलो नर्सिङ सेवाको कार्तिक महिनाको मासिक समीक्षा बैठक सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाबाट सञ्चालित घरदैलो नर्सिङ सेवाको कार्तिक महिनाको मासिक समीक्षा बैठक सम्पन्न भयो ।(२०८२ कार्तिक ४)  
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा सीपमूलक तालिमहरुको निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज नगरपालिकाद्वारा सञ्चालित पाक शिक्षा तालिम र सिलाइ तालिमको स्थलगत निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा उहाँले हातमा सीप भएको व्यक्तिले कहिल्यै भोकै बस्न…
वाँकी अंश

नगरको सन्तुलित विकासमा जनताको योगदान महत्वपूर्ण हुने

भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा नगरपालिकाको सेवाप्रवाह र समसामयिक विषयमा आयोजित जानकारी सभा भक्तपुरको सूर्यमढी टोलमा बिहीबार सम्पन्न भयो । सभामा बोल्दै नगर प्रमुख प्रजापतिले नगरको शैक्षिक,…
वाँकी अंश

ख्वप अस्पतालबाट १ हजार भन्दा बढीले लिए सुत्केरी सेवा

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालबाट पछिल्लो २ वर्ष मा १ हजार भन्दा बढीले सुत्केरी सेवा लिएका छन् । ख्वप अस्पतालका कर्मचारी भेटघाट कार्यक्रममा अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा.…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा नगर स्तरीय लोक नृत्य प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कार्य समिति भक्तपुरको आयोजनामा सम्पन्न नगर स्तरीय लोक नृत्यु प्रतियोगिताको समापन…
वाँकी अंश

विद्यार्थीको आकर्षण बढाउन गुणस्तरीय शिक्षा प्रदान गर्नु आवश्यक

ख्वप कलेजमा शैक्षिक वर्ष २०७७/७८ मा भर्ना भई स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरी बिदाइ गरियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को प्रमुख…
वाँकी अंश

जर्मनीका चिकित्सकहरुले ख्वप अस्पतालको अवलोकन भ्रमण

जर्मनीको कोटबस शहरमा अवस्थित लाउसिट्ज चिकित्सा विश्वविद्यालयका कुलपति प्रोफेसर इखार्ड नागेलको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिकित्सकहरुको प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालको…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरका प्रजिअ ढकाल, प्रहरी उपरीक्षक खड्का र राष्ट्रिय अनुसन्धान विभागका…

भक्तपुर नगरपालिकाले भक्तपुरमा भर्खरै सरुवा भई आउनुभएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का र राष्ट्रिय अनुसन्धान विभाग उपअनुसन्धान निर्देशक हेमन्त…
वाँकी अंश