Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

चिनियाँ प्रतिनिधि मण्डल भक्तपुर नपामा

बेजिङ्ग युनिभर्सिटी हेल्थ साइन्स सेन्टर, पिपल्स रिपब्लिक अफ चाइनाबाट भक्तपुर भ्रमणका लागि आउनुभएको प्रतिनिधि मण्डलले भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार भेट गर्‍यो । भेटमा प्रमुख…
वाँकी अंश

भक्तपुरका नयाँ प्रहरी उपरीक्षक सबिन प्रधानलाई स्वागत

भक्तपुर नगरपालिकाले सोमबार महानगरीय प्रहरी परिसर भक्तपुरबाट सरुवा भइ जानुभएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठलाई बिदाइ तथा महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भइ आउनुभएका सबिन प्रधानलाई स्वागत…
वाँकी अंश

भनपा–३ मा बाल्टिन वितरण

भक्तपुर नगरपालिका ३ नं. वडा समितिको आयोजनामा आज बंशगोपालमा कुहिने र नकुहिने फोहर संकलन गर्न वडावासीहरुलाई बाल्टिन वितरण गरियो । भनपा वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोराले उक्त कार्यक्रममा…
वाँकी अंश

भक्तपुर नगरपालिकाबाट शैक्षिक ऋण वितरण सुरू

भक्तपुर नगरपालिकाले आइतबारदेखि शैक्षिक ऋण वितरण सुरु गरेको छ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक…
वाँकी अंश

Academia-Industry Dialogue कार्यक्रमको उद्‌घाटन समारोह

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार बागीश्वरी कलेज र विश्वविद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा भएको दुईदिने Academia-Industry Dialogue कार्यक्रमको उद्‌घाटन गर्नुभयो । नगर…
वाँकी अंश

रेडियो प्रस्तोता तालिमको उद‌्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालन हुने १५ दिने रेडियो प्रस्तोता तालिमको आइतबार पानसमा दिप प्रज्ज्वलन गरी उद‌्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै…
वाँकी अंश

काठमाडौं उपत्यकाका ऐतिहासिक हिटी प्रणालीबारे कार्यशाला गोष्ठी

सरकारले सहज काठ उपलब्ध गरी आवश्यक बजेट विनियोजन गरेको खण्डमा भक्तपुरका सम्पदाहरूले छिट्टै मौलिक स्वरुप ग्रहण गर्नेछ । उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार S4w-Nepal…
वाँकी अंश

भक्तपुर नगरपालिकाद्वारा बजेटसम्बन्धी बुद्धिजीवीहरुसँग राय सुझाव संकलन

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६–७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा शुक्रबार भक्तपुरका बुद्धिजीवीहरूसँग सुझाव संकलन गर्यो । कार्यक्रममा नगर प्रमुख सुनिल…
वाँकी अंश

बजेट तर्जुमासम्बन्धी उद्योगी, व्यवसायी र ब्यापारीबीच राय सुझाव संकलन

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६–७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा बिहीबारबार उद्योगी, व्यवसायी र ब्यापारीबीच सुझाव संकलन गर्यो । कार्यक्रममा बोल्नुहुँदै नगर…
वाँकी अंश

पूर्व जनप्रतिनिधिहरूसँग राय सुझाव संकलन सम्पन्न

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६–७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा सोमबार भक्तपुर नगरपालिकाका पूर्व जनप्रतिनिधिहरूसँग सुझाव संकलन गर्यो । कार्यक्रममा…
वाँकी अंश