Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिसँग इयु नपाका वडाध्यक्ष हे छिङ कुइको भेट

भक्तपुर । २०८० फागुन ८ गते, मंगलबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चीनको इयु नगरपालिका वडा नं. ७ का वडाध्यक्ष हे छिङ कुइले मंगलबार भेट गर्नुभयो । भेटमा उहाँहरुबीच अनुभव आदानप्रदान र शिक्षा, स्वास्थ्य, पर्यटन, प्रविधि आदि क्षेत्रमा हुन सक्ने सहकार्यबारे छलफल भयो ।

Leave A Reply

Your email address will not be published.