Explore news and happenings at Bhaktapur

अर्पण बचत तथा ऋण सहकारी संस्था लि‍.को नवौं साधारण सभाको उद्‍घाटन गर्नुहुँदै भनपा प्रमुख सुनिल…

अर्पण बचत तथा ऋण सहकारी संस्था लि‍.को नवौं साधारण सभाको उद्‍घाटन गर्नुहुँदै भनपा प्रमुख सुनिल प्रजापति ।
वाँकी अंश

भनपा–३ न‌ं. वडा कार्यालय भवन शिलान्यास कार्यक्रम

भनपा–३ न‌ं. वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा प्रमुख सुनिल प्रजापति, वडाध्यक्षहरु राजकृष्ण गोरा, हरिप्रसाद बासुकला लगायत ।
वाँकी अंश

भनपाको ६९ औं स्थापना दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा सहभागी जनप्रतिनिधिहरु तथा…

मिति २०७५ मंसीर २८ गते शुक्रबार। भनपाको ६९ औं स्थापना दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा सहभागी जनप्रतिनिधिहरु तथा कर्मचारीहरु ।
वाँकी अंश

नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधि मण्डल भक्तपुरमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधि मण्डलले भेट ग¥यो । भेटको क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले संविधान र कानूनले दिएको अधिकारभित्र रही शिक्षा,…
वाँकी अंश

भनपाको स्थापना दिवसमा खेल प्रतियोगिता

भनपाको ६९ औं स्थापना दिवसको अवसरमा जनप्रतिनिधीबीच र कर्मचारीबीच हुने खेल प्रतियोगितामो समुद्‍घाटन नपा प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।भनपा प्रमुख प्रजापति र उपप्रमुख जोशीले टेबुलटेनिस खेल खेल्नुभई…
वाँकी अंश

भैरवनाथ मन्दिर जीर्णोद्धारसम्बन्धी बैठक सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भैरवनाथ मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक बुधबार बस्यो । भैरवनाथ मन्दिर जीर्णोद्धार उपभोक्ता समितिको गठन २०७४ साल फागुन १३ गते…
वाँकी अंश

स्थानीय निकायलाई नै अधिकार सम्पन्न बनाउनुपर्ने

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको अध्यक्षतामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्लास्तरीय निजी आवास पुनर्निर्माणसम्बन्धी दुईदिने अभिमुखीकरण तथा समीक्षा गोष्ठी सम्पन्न…
वाँकी अंश

त्रिभुवन विश्‍वविध्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन त्रिरत्‍न ब्रजाचार्य भक्तपुर नगरपालिकाका…

त्रिभुवन विश्‍वविध्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन त्रिरत्‍न ब्रजाचार्य भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गर्नुभयो ।
वाँकी अंश

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रतिनिधिहरु भक्तपुर नपामा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र जनप्रतिनिधिहरुसँग काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रतिनिधिहरूले मंगलबार नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो ।…
वाँकी अंश

निजी आवास पुनःनिर्माणसम्बन्धी दुईदिने अभिमुखिकरण तथा समीक्षा गोष्ठी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा जिल्लास्तरीय निजी आवास पुनःनिर्माणसम्बन्धी दुईदिने अभिमुखीकरण तथा समीक्षा गोष्ठी भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर…
वाँकी अंश