जर्मनया बर्मन धाय्गु सहरे २८ नोभेम्बर १८२० खुनुं फेडरिक ऐंगेल्सया जन्म जूगु खः । मचाबले निसें ब्वनेगुलि तस्कं मन क्वसःम्हा एंगेल्स थःपाजुबाज्या स्कूलया हेडमास्टर जूगुलिं वयक पाखें यक्व ज्ञान… वाँकी अंश
भक्तपुर, २०७५ माघ ४ गते, शुक्रबार ।
भक्तपुर नगरपालिकाको चौथो नगरसभाको पा“चौं दिन शुक्रबार बसेको बैठकले भक्तपुर नगरपालिकाको अपा·ता भएका व्यक्तिहरूको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ र लेखा… वाँकी अंश
भक्तपुर, २०७५ माघ ३ गते, बिहीबार ।
भक्तपुर नगरपालिकाको जारी चौथो नगरसभाको बिहीबार बसेको बैठकले भक्तपुर नगरपालिकामा स्थायी बसोबास गर्ने गरिब, जेहेनदार विद्यार्थीहरुलाई शैक्षिक योग्यताको प्रमाणपत्र… वाँकी अंश
भक्तपुर । २०७५ माघ ३ गते, बिहीबार ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको आयोजनामा बिहीबार २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा… वाँकी अंश
भक्तपुर । २०७५ माघ २ गते, बुधबार
भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरपालिकाका अन्तर नगर कराँते प्रतियोगिता मूल समिति भेला सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपाका प्रमुख… वाँकी अंश
भक्तपुर । २०७५ माघ २ गते, बुधबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा बुधबार २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा दुईदिने… वाँकी अंश
२०७५ माघ १ गते बुधबार ।
भक्तपुर नगरपालिकाको चौथो नगरसभाको बैठक मंगलबार भनपा सभाकक्षमा बस्यो ।
बैठकमा सभाअध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभासद्हरूको जिज्ञासालाई सम्बोधन… वाँकी अंश
भक्तपुर, २०७५ माघ १ गते मंगलबार । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइअन्तर्गत माघ १ गते मंगलबार जनचेतना र्यालीको आयोजना गरी कार्यक्रम सम्पन्न गर्यो ।
जनचेतना ¥याली कार्यक्रममा बोल्नुहुँदै प्रमुख… वाँकी अंश